रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा अन्तर्गत रु. ५० लाख दाबी भुक्तानी
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधा अन्तर्गत बीमित श्री हरि प्रसाद काफ्ले लाई रु. ५० लाख दाबी भुक्तानी गरेको छ ।बीमित हरि प्रसाद काफ्लेले विसं २०७६ सालमा कम्पनीको काठमाण्डौ शाखामार्फत रिलायबल सुलभ जीवन बीमा योजनाअन्तर्गत २० वर्षे अवधिको रु.१ करोड बीमाङ्क भएको जीवन बीमा गरेका थिए । उक्त बीमा योजनासँगै पूर्ण अशक्तता सुविधा अन्तर्गत...

