शुक्रबार, मंसिर १२,२०८२ 12:39:08
Bizshala
  • शुक्रबार, मंसिर १२,२०८२ 12:39:08
‘एनआरएनको छानबिन चाँडै टुङ्गिन्छ, दोषी कोही पनि उम्किन पाउँदैन’
Capital Market

‘एनआरएनको छानबिन चाँडै टुङ्गिन्छ, दोषी कोही पनि उम्किन पाउँदैन’

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनी लिमीटेड(एनआरएन)को सेयरमा भएका इन्साइडर ट्रेडिङमाथि जारी छानबिन चाँडै टुङ्गोमा पुर्याइने बताएका छन् ।  बिजशालासँग कुरा गर्दै उनले सेबोनको विशेष टोलीले सो प्रकरणमाथि छानबिन गरिरहेको उल्लेख गर्दै निकट भविष्यमै निश्कर्ष आउने बताएका हुन् । 

हिन्दी थ्रिलर मुभी बिर्साउने सन्दीप जलानको धन्दा: एनआरएनको इन्साइडर ट्रेडिङका मास्टरमाइण्ड
Capital Market

हिन्दी थ्रिलर मुभी बिर्साउने सन्दीप जलानको धन्दा: एनआरएनको इन्साइडर ट्रेडिङका मास्टरमाइण्ड

काठमाण्डौ । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमीटेड(एनआरएन)को सेयरमूल्यमा भएको योजनाबद्ध चलखेल र इन्साइडर ट्रेडिङको धन्दामा नेपाली सेयर बजारका विवादास्पद ब्रोकर सन्दीप जलान नेतृत्वको समूह नै संलग्न रहेको अनुसन्धानका क्रममा खुलेको छ ।  सेबोनले गरिरहेको अनुसन्धानमा संलग्न एक अधिकारीकाअनुसार एनआरएनमा भएको इन्साइडर ट्रेडिङमा सुनियोजित र निकै चलाख्याईपूर्ण...

सन्दीप जलानलाई सीआईबीले बयान लिएको हो ? यस्तो रहेछ यथार्थ
Capital Market

सन्दीप जलानलाई सीआईबीले बयान लिएको हो ? यस्तो रहेछ यथार्थ

काठमाण्डौ । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमीटेडको सेयरमूल्य इन्साइडर ट्रेडिङ गरेर बढाएको र सर्वसाधारणलाई फसाएको आरोपमा सेयर ब्रोकर तथा लगानीकर्ता सन्दीप जलानलाई सीआईबीले नियन्त्रणमा लिएको र बयान लिएर छाडेको विषयले अहिले सामाजिक सञ्जाल तताइरहेको छ ।  एनआरएनको सेयरमूल्यमा जलानले नेपाल स्टक एक्सचेञ्जको पूर्व प्रमुख तथा सो कम्पनीको सञ्चालक समितिका अध्यक्ष...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.