एमएडब्ल्यू वृद्धिद्वारा चितवनमा सेरेस र नामी ईभीहरूको सबैभन्दा ठूलो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प सुरु
काठमाण्डौ । नेपालमा सेरेस र नामी इलेक्ट्रिक सवारी साधनहरूको आधिकारिक वितरक एमएडब्ल्यू वृद्धिले आज माघ २१ देखि २३ गतेसम्मका लागि भरतपुरको सीएमटी रिसोर्टमा आफ्नो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको आयोजना गरेको छ। यो तीन दिने कार्यक्रमले ग्राहकहरूलाई विद्युतीय गतिशीलतामा भएका नवीनतम प्रगतिहरूबारे बुझ्ने रोमाञ्चक अवसर प्रदान गर्ने कम्पनीको विश्वास छ। साथै, विशेष अफरको...