निफ्राको अगुवाईमा सेतीखोला क्यासकेडका लागि जुट्यो लगानी
काठमाण्डौ । सेतीखोला जलविद्युत आयोजनाको क्यासकेड आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन सम्झौता भएको छ । ९.८ मेगावाटको उक्त आयोजना निर्माणका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को अगुवाइमा कर्जा लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।कास्की जिल्लाको पोखरा महानगरपालिका–३३ र तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ भएर बग्ने सेती नदीमा यो आयोजना...