‘शुद्धीकरण कार्यालयलाई अझ शक्तिशाली बनाउनुपर्छ’ : अर्थमन्त्री
काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान र कारबाही प्रणालीलाई थप प्रभावकारी बनाउन शुद्धीकरणको कार्यालयलाई अझ सशक्त बनाउनुपर्ने बताएका छन्।बुधबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले वित्तीय अपराधको अनुसन्धानलाई एकीकृत रूपमा अघि बढाउन सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी...

