शिवम् सिमेन्टको नाफा २०५% ले बढ्यो, आम्दानीमा पनि ६६% को सुधार
काठमाण्डौ । शिवम् सिमेन्ट लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ७९ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २०५.८५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २५ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यद्यपी कम्पनीले बिक्री आम्दानी पन ि६६.२९ प्रतिशतले बढेको छ...