सुनचाँदीको मूल्यमा एकाएक भीषण पहिरो, लगानीकर्तामा त्रास !
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा एकाएक तीव्र गिरावट आएको छ। पछिल्लो तथ्यांकअनुसार सुनको मूल्य करिब ४ प्रतिशतभन्दा बढीले घटेको छ भने चाँदीमा झन्डै १० प्रतिशतसम्मको भारी गिरावट देखिएको छ, जसले लगानीकर्तालाई झस्काएको छ।मंगलबार न्यूयोर्क समयअनुसार सुनको मूल्य प्रति औंस करिब ५,०७८ डलर आसपास झरेको छ, जुन एकै दिनमा करिब २१८ डलर (४.१३%) को गिरावट हो। त्यस्तै...

