शुक्रबार, मंसिर १२,२०८२ 12:36:10
Bizshala
  • शुक्रबार, मंसिर १२,२०८२ 12:36:10
‘एनआरएनको छानबिन चाँडै टुङ्गिन्छ, दोषी कोही पनि उम्किन पाउँदैन’
Capital Market

‘एनआरएनको छानबिन चाँडै टुङ्गिन्छ, दोषी कोही पनि उम्किन पाउँदैन’

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनी लिमीटेड(एनआरएन)को सेयरमा भएका इन्साइडर ट्रेडिङमाथि जारी छानबिन चाँडै टुङ्गोमा पुर्याइने बताएका छन् ।  बिजशालासँग कुरा गर्दै उनले सेबोनको विशेष टोलीले सो प्रकरणमाथि छानबिन गरिरहेको उल्लेख गर्दै निकट भविष्यमै निश्कर्ष आउने बताएका हुन् । 

एनआरएनमा भएको इन्साइडर ट्रेडिङमाथि सेबोनको गम्भीर छानबिन, ‘यो प्रकरणमा जोडिएको कोही उम्किन पाउनेछैन’
Capital Market

एनआरएनमा भएको इन्साइडर ट्रेडिङमाथि सेबोनको गम्भीर छानबिन, ‘यो प्रकरणमा जोडिएको कोही उम्किन पाउनेछैन’

काठमाण्डौ । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमीटेड(एनआरएन)को सेयरमूल्यमा भएको चलखेलको विषयमा धितोपत्र बोर्डले छानबिन सुरु गरेको छ ।  धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले सुपरीवेक्षण विभागका जिम्मेवार अधिकारीहरुलाई बोलाएर एनआरएनको सेयरमूल्यमा भएको चलखेल र हालसम्म प्राप्त प्रमाण(डेटा)हरुको विषयमा ब्रिफिङ लिएका थिए ।  सो क्रममा सुपरीवेक्षणका...

सीताराम थपलियाको खेल: एनआरएनको सूचना आफैं चुहाए, ब्रोकरको ट्रेडिङ रुमलाई बनाएका थिए आफ्नो अखडा
Capital Market

सीताराम थपलियाको खेल: एनआरएनको सूचना आफैं चुहाए, ब्रोकरको ट्रेडिङ रुमलाई बनाएका थिए आफ्नो अखडा

काठमाण्डौ । नेपालको सेयर बजारलाई निश्चित संख्याका स्वार्थ समूहले वर्षौदेखि आफ्नो अनुकुल चलाउँदै आएका छन् । निश्चित कम्पनीको सेयरमा चलखेलको योजना बनाएर बेलैदेखि अकुमुलेसन गर्ने, सम्भावित राम्रो लाभांश र सम्पत्ति वृद्धिका लागि हुने निर्णयहरुमा केन्द्रीत रही सूचीकृत कम्पनीका प्रमुख व्यक्तिहरु नै यस्ता खेलमा सामेल हुने, स्वार्थ समूहको मिलेमतोमा बजारमा राम्रो प्रभाव...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.