सोलु हाइड्रोपावरको आइपीओ सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोलु हाइड्रोपावरको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ ‘एसओएचएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।
TRENDING
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोलु हाइड्रोपावरको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ ‘एसओएचएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।
काठमाण्डौ । कर्मचारीको निकै लामो आन्दोलनका कारण रोकिएको आईपीओ निश्कासन प्रक्रिया पुनः अगाडि बढेको छ । नेपाल धितोपत्र बोर्डले आईपीओ निश्कासनका लागि अन्तिम स्वीकृतिको पर्खाईमा रहेकामध्ये कर्मचारीको आन्दोलनअघि नै लगभग टुंगो लागिसकेको सोलु हाइड्रोपावर लिमीटेडलाई २ अर्ब रुपैयाँ बराबरको आईपीओ निश्कासनको स्वीकृति दिएको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.