• बिहीबार, भाद्र २६,२०८२ 04:01:41
दक्षिण कोरियाको सेयरबजार अल टाइम हाईमा, विदेशी लगानीकर्ताको आकर्षण बढ्दो
STOCK MARKET

दक्षिण कोरियाको सेयरबजार अल टाइम हाईमा, विदेशी लगानीकर्ताको आकर्षण बढ्दो

काठमाण्डौ । दक्षिण कोरियाको सेयरबजारले अल टाइम हाईको रेकर्ड कायम गरेको छ । बुधबार कोस्पी इन्डेक्स १.७ प्रतिशतले बढेर ३ हजार ३१४ विन्दुमा बन्द भएको छ । यो हालसम्मकै उच्च विन्दु हो ।  विदेशी तथा संस्थागत लगानीकर्ताको आकर्षण वित्तीय र ब्लू चिप टेक कम्पनीहरुमा देखिएसँगै मध्य जुलाईदेखि ३२ सय विन्दुको आसपास रुमल्लिरहेको सेयरबजारले रेकर्ड कायम गरेको हो । दक्षिण कोरियाली सरकारले...

दुर्घटनामा परेको जेजु एयरको सेयरमूल्यमा व्यापक गिरावट, एक वर्षमा दक्षिण कोरियाली बजार १०% ले घट्यो
STOCK MARKET

दुर्घटनामा परेको जेजु एयरको सेयरमूल्यमा व्यापक गिरावट, एक वर्षमा दक्षिण कोरियाली बजार १०% ले घट्यो

काठमाण्डौ । आइतबार दुर्घटनामा परेको दक्षिण कोरियाको हवाई कम्पनी जेजु एयरको सेयरमूल्यमा व्यापक गिरावट आएको छ । आज जेजु एयरको सेयरमूल्य इन्ट्रा डे कारोबारमा १६ प्रतिशतले घट्दै ८.७ प्रतिशतको गिरावटका साथ बन्द भएको छ ।  कम्पनीको यो गिरावट हालसम्मकै उच्च हो । यो कम्पनी सन् २०१५ मा सूचीकृत कम्पनी हो । यो कम्पनीको बजार पूँजीकरण ४१० मिलियन डलरबराबर रहेको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.