मापदण्ड विपरीत रहेको आरोपमा पोखरा लेकसाइडका ८ स्पा संचालक पक्राउ
काठमाण्डौ । पोखरा लेकसाइडका ८ जना स्पा संचालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा संचालित स्पा सेन्टरमा बालिकाहरुलाई काममा लगाएको आरोपमा ८ जनालाई पक्राउ गरेको हो ।

