सर्वोच्चद्वारा राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न आदेश जारी
काठमाण्डौ । सर्वोच्च अदालतले राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले राजदुत फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको हो ।

