डोनाल्ड ट्रम्प परिवारले लञ्च गर्यो अमेरिकामा बनेको स्मार्टफोन
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प परिवारले नयाँ मोबाइल फोन कम्पनी खोल्ने भएको छ । यो घोषणा डोनाल्ड ट्रम्पको राष्ट्रपतिकालमा सुरु गरिएका धेरै व्यवसायहरू मध्ये एक हो। यसले ट्रम्पले आफ्नो व्यक्तिगत फाइदाको लागि सरकारी नीतिहरू परिवर्तन गर्न सक्ने चिन्ता बढेको छ।कम्पनीले अमेरिकामा मात्रै फोन बनाउने छ र कल सेन्टर पनि यहीँ रहनेछ । यसको नाम ट्रम्प मोबाइल र फोनको नाम...