रु.१६ लाखसम्मको आम्दानीको कर १% मात्र ? यो ट्रिक लगाएर बचाउन सकिन्छ कर !
काठमाण्डौ । नेपालमा अवकाश कोष (SSF, EPF, CIT वा पेन्सन फन्ड) मा योगदान गरेर वार्षिक १६ लाख रुपैयाँसम्मको आम्दानीमा पनि प्रभावकारी रूपमा १ प्रतिशत मात्र कर तिरेर बाँकी बचाउन सकिन्छ । यो सुविधाले उच्च तलब भएका कर्मचारीहरूका लागि ठूलो कर बचत को ढोका खोलेको छ, जसलाई विशेषज्ञहरूले 'कर छुटको सुपर टिप'को रूपमा व्याख्या गरेका छन्।

