तीन वर्षदेखि बजेट, काम शून्य : सुदूरपश्चिमको धुलो दुध कारखाना अझै कागजमै
काठमाण्डौ । सुदूरपश्चिम प्रदेश सरकारले कैलालीमा धुलो दुध कारखाना स्थापना गर्ने भन्दै तीन वर्षदेखि लगातार बजेट विनियोजन गर्दै आएको छ । तर, बजेट भाषण र वार्षिक कार्यक्रममा दोहोरिँदै आएको यो योजना अहिलेसम्म कार्यान्वयनको प्रारम्भिक चरणमै अल्झिएको छ ।प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि पनि सोही योजनालाई निरन्तरता दिएको छ । अघिल्ला वर्षहरूमा विनियोजन भएको...

