शुक्रवार र शनिवार वर्षासँगै हावाहुरी चल्ने सम्भावना
काठमाण्डौ । यो साताको अन्तिममा हल्कादेखि मध्यम वर्षा र हावाहुरी चल्ने सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी शुक्रबार र शनिबार पश्चिमी वायु सक्रिय भएर हल्कादेखि मध्यम वर्षा र हावाहुरी हुने प्रक्षेपण गरेको हो ।

