बुधबार, चैत्र १८,२०८२ 12:37:50
Bizshala
  • बुधबार, चैत्र १८,२०८२ 12:37:50
Bizshala
Global IME Bank Limited

आज यी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना

Hyundai Nepal
आज यी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना
Shivam Cement

काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली क्षेत्रमा सामान्य बदली रहने अनुमान छ भने पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहनेछ ।  

कोशी प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानहरूमा र बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिमका हिमाली क्षेत्रमा एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ ।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा प्रायः बदली रहनेछ भने अन्य हिमाली भागमा आंशिक बदली रहनेछ। पहाडी र तराई क्षेत्रमा भने मौसम प्रायः सफा रहने अपेक्षा गरिएको छ। साथै, कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

कोशीसहित बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा एक–दुई ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्ने भएकाले मौसमको पछिल्लो अवस्थाबारे जानकारी राख्न र आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X