साताको टप १० कम्पनी, नयाँ सूचीकृत कम्पनीले कमाउँदा सर्वाधिक गुमाउनेमा वित्तीय संस्थाहरु
काठमाण्डौ । यो साता ५ कारोबार दिनमा नेप्से परिसूचक ३ दिन घट्यो भने २ दिन झिनो अंकले बढ्यो । यो साता नेप्से सूचक ५०.३९ अंक (१.९४ प्रतिशत)ले घटेर २५४५.७३ विन्दुमा कायम भएर बन्द भयो । नेप्से सूचक गत साता २५९६.१२ विन्दुमा बन्द भएको थियो । तीन कारोबार दिन नेप्से सूचक उच्च अंकले गिरावट आउँदा यो साताको समग्र सेयरबजार घट्न पुगेको छ । सबैभन्दा ठूलो इन्ट्राडे गिरावट आइतबार ३०.०३ अंकको...

