युद्धका बीच विश्वको सबैभन्दा ठूलो सेयरबजार रेकर्डस्तरमा
काठमाण्डौ । अमेरिकी सेयरबजार रेकर्ड स्तरमा पुगेको छ । इरान–अमेरिका युद्धका कारण विश्वभरको आर्थिक तथा राजनीतिक अवस्था डामाडोल बनिरहेका बेला अमेरिकी सेयरबजार भने नयाँ उचाईमा पुग्न सफल भएको हो ।अमेरिकी सेयरबजार मापक इन्डेक्स एस एण्ड पी ५०० पछिल्लो समय १.०५ प्रतिशत अर्थात ७३.८९ अंकले बढेर ७ हजार १३७ विन्दुमा बन्द भएको छ । सेयरबजारमा सूचीकृत केही कम्पनीहरुलाई युद्धका कारण...

