अमेरिकी ट्यारिफका कारण विश्व व्यापार ०.२% ले घट्ने डब्लूटीओको प्रक्षेपण
काठमाण्डौ । विश्व व्यापार संगठन(डब्लूटीओ)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफका कारण यो वर्ष विश्व व्यापारमा कमी आउने अनुमान गरेको छ । विश्व व्यापार संगठनले पारस्परिक कर र राजनीतिक अनिश्चितता जस्ता ठूला समस्याहरू बढेमा विश्वव्यापी वस्तुको व्यापार अझ घट्न सक्ने बताएको छ। विश्व व्यापार संगठनले यो गिरावट विशेष गरी उत्तरअमेरिकामा गम्भीर हुने जनाएको छ । जहाँ...