सेवाग्राहीमाथि हातपात गरेको आरोपपछि यातायात कार्यालय बाराका निमित्त प्रमुख मन्त्रालय तानिए
काठमाण्डौ । कार्यालयमै सेवाग्राहीमाथि हातपात गरेको आरोप लागेपछि यातायात व्यवस्था कार्यालय, बाराका निमित्त प्रमुख चिन्तन आचार्यको जिम्मेवारी खोसिएको छ ।सेवाग्राहीमाथि कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि मधेश प्रदेशको श्रम तथा यातायात मन्त्रालयले आचार्यलाई जिम्मेवारीबाट हटाउँदै मन्त्रालयमा तानेको हो । मन्त्रालयका सूचना अधिकारी सुनिल साहका अनुसार सोमबार म...

