शनिबार, बैशाख १९,२०८३ 07:43:36
Bizshala
  • शनिबार, बैशाख १९,२०८३ 07:43:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नमस्ते पे मार्फत हवाई टिकट खरिदमा रु १५० सम्मको क्यासब्याक, हरेक महिना आकर्षक उपहार पनि

Bizshala
नमस्ते पे मार्फत हवाई टिकट खरिदमा रु १५० सम्मको क्यासब्याक, हरेक महिना आकर्षक उपहार पनि
Shivam Cement

काठमाण्डौ । नमस्ते पे मार्फत हवाई टिकट बुक गर्ने यात्रुलाई सुपथ मुल्यमा उडान टिकट प्रदान गर्ने उद्देश्यका साथ नमस्ते पे ले नयाँ अफर सुरु गरेको छ। यो अफर पुस १ गतेदेखि फागुन २९ गतेसम्म लागू हुनेछ।

यस अफरअन्तर्गत, नमस्ते पे मार्फत उडान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकटमा तुरुन्तै रु १०० क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

त्यसैगरी, हरेक बुधबार, नमस्ते पे मार्फत उडान टिकट खरिद गर्ने ३० यात्रुहरूले प्रत्येक टिकटमा तुरुन्तै रु १५० क्यासब्याक प्राप्त गर्न सक्नेछन् । साथै, हरेक महिना १ भाग्यशाली उडानकर्ताले लक्की ड्र मार्फत आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् ।

क्यासब्याक प्राप्त गर्न प्रयोगकर्ताहरूले प्रोमोकोड प्रयोग गर्नुपर्दैन। जसको अर्थ प्रयोगकर्ताहरूले नमस्ते पे मार्फत जति धेरै लेनदेन गर्नेछन्, उति नै धेरै क्यासब्याक पाउनेछन्।

CG Motors
Garima Development Bank
IME remit

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड द्वारा सुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.