मारुति सुजुकीको ठूलो घोषणा, सबै कारमा बढाइयो स्ट्याण्डर्ड वारेन्टी
काठमाण्डौ । भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुति सुजुकी किफायती कार र राम्रो बिक्रीका लागि परिचित छ । तर मारुतिका कारहरुको वारेन्टीलाई लिएर ग्राहकहरुमा चिन्ता भने देखिन्थ्यो । अब भने ग्राहकहरुको यो चिन्ता पनि हट्ने भएको छ । कम्पनीले वारेन्टीको समस्यालाई समाधानको उपाय ल्याएको । कम्पनीले आफ्नो स्ट्याण्डर्ड तथा एक्सटेन्डेट वारेन्टी प्रोग्राममा ठूलो परिवर्तनको...

