बीवाईडीले युरोपमा दोस्रो कारखाना स्थापना गर्ने, युरोपकै अग्रेणी अटो निर्माता बन्ने लक्ष्य
काठमाण्डौ । चिनियाँ अटो निर्माता कम्पनी बीवाईडीले युरोपमा आफ्नो दोस्रो कारखाना स्थापना गर्ने भएको छ । कम्पनीका प्रबन्ध निर्देशक माइकल सुले सन् २०२५ भित्र युरोपमा दोस्रो एसेम्बली कारखाना स्थापना गरिने बताएका हुन् । एफटी फ्युचर कार कन्र्फेन्समा बोल्दै माइकलले युरोपमा चिनियाँ सिगल मोडलमा आधारित न्यून मूल्य भएका ईभी कार ल्याउने तयारी भईरहेको बताए । चीनमा १० हजार डलरभन्दा...

