आईतवार, बैशाख २०,२०८३ 02:53:43
Bizshala
  • आईतवार, बैशाख २०,२०८३ 02:53:43
प्रभु बैंक र बन्दिपुरका विभिन्न ९ होटल तथा रेष्टुरेन्टबीच विशेष छुट सम्झौता
BANKING

प्रभु बैंक र बन्दिपुरका विभिन्न ९ होटल तथा रेष्टुरेन्टबीच विशेष छुट सम्झौता

काठमाण्डौ । प्रभु बैंकले बन्दिपुरका विभिन्न ९ वटा होटल तथा रेष्टुरेन्टटसँग छुटसम्बन्धी सम्झौता गरेको छ । बैंकले बन्दिपुर ईको होटल प्रालि, हेरिटेज गेष्ट हाउस एण्ड रेष्टुरेण्ट, होटल दरबार हिमालय, फाल्चाखाजा घर, बहिदार घर क्याफे, गुड होटल प्रा.लि., हिल्स सेभेन रेष्टुरेण्ट एण्ड लज, होटल तिनधारा, वल्र्ड हाउस क्याफे एण्ड लजसँग आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध...

एनएमबि बैंकका ग्राहकले कतार एयरवेजको हवाई टिकटमा आकर्षक छुट पाउने
BANKING

एनएमबि बैंकका ग्राहकले कतार एयरवेजको हवाई टिकटमा आकर्षक छुट पाउने

काठमाण्डौ । एनएमबि बैंकले विश्वकै अग्रेणी एयरलाइन्स कतार एयरवेजसँग साझेदारी गरी आफ्ना ग्राहकहरुलाई विशेष छुट उपलब्ध गराउने भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकहरूले कतार एयरवेजको वेबसाइट मार्फत हवाई भाडा खरिदगर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।  छुट प्राप्त गर्नको लागि नेपालबाट प्रस्थान गर्ने कतार एयरवेजको उडानको टिकट काट्दा,  ग्राहकले अनलाइन...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(असार ६ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.२४ रुपैयाँ र बिक्रीदर १३३.८४ रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४३.२३ रुपैयाँ र बिक्रीदर १४३.८८ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६९.६१ रुपैयाँ र बिक्रीदर १७०.३७...

बजारमा बढी भएको पैसा व्यवस्थापन गर्न राष्ट्र बैंकलाई सकस, आज ५० अर्ब रुपैयाँ झिक्दै
NEPAL RASTRA BANK

बजारमा बढी भएको पैसा व्यवस्थापन गर्न राष्ट्र बैंकलाई सकस, आज ५० अर्ब रुपैयाँ झिक्दै

काठमाण्डौ । बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज बजारबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ५० अर्ब रुपैयाँ झिक्न लागेको हो ।  राष्ट्र बैंकले केहि सयमयता निरन्तर बजारबाट पैसा झिक्दै आएको छ । सोही क्रममा राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट १४ दिने...

माछापुच्छ्रे बैंकद्वारा पोखराको पुष्करणी परोपकार गोकुलधाम र बाग्लुङको बसन्त माविलाई सहयोग
BANKING

माछापुच्छ्रे बैंकद्वारा पोखराको पुष्करणी परोपकार गोकुलधाम र बाग्लुङको बसन्त माविलाई सहयोग

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत गण्डकी प्रदेशका विभिन्न संघसंस्थाहरुलाई सहयोग गरेको छ ।  बैंकले गण्डकी प्रदेशको कास्की जिल्लास्थित पोखरा महानगरपालिका १४, बाच्छीडुवामा सञ्चालित पुष्करणी परोपकार गोकुलधामलाई सडकमा जथाभावी छोडिएका पशुचौपाया र विशेषगरी नेपालको राष्ट्रिय जनावर गाईको संरक्षण एवम् व्यवस्थापनका लागि...

सिटिजन्स बैंकले धादिङमा सञ्चालनमा ल्यायो दुई नयाँ शाखा, विद्यालयलाई सहयोग प्रदान
BANKING

सिटिजन्स बैंकले धादिङमा सञ्चालनमा ल्यायो दुई नयाँ शाखा, विद्यालयलाई सहयोग प्रदान

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९१ औं र १९२ औं शाखा धादिङको गजुरी र धार्केमा सञ्चालनमा ल्याएको छ । यससँगै बाग्मती प्रदेशमा सञ्चालनमा रहेका बैंकको शाखाको संख्या  ५४ पुगेको छ ।गजुरी र धार्केमा आज आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले नयाँ शाखाहरुको शुभारम्भ गरे । कार्यक्रमलाई सम्बोधन...

‘सिटिजन्स स्मार्ट’ चलाउनुहुन्छ ? धेरैखालका सेवा लिन बैंक नै पुग्नुपर्दैन !
BANKING

‘सिटिजन्स स्मार्ट’ चलाउनुहुन्छ ? धेरैखालका सेवा लिन बैंक नै पुग्नुपर्दैन !

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डिजिटल बैकिङकलाई विशेष प्राथमिकतामा राख्दै बैकिङ सुविधा दिदैं आइरहेको छ ।बैंकले आफ्ना सेवाग्राहीलाई दिने सेवा सुविधा परिष्कृत गर्दै परम्परागत रुपमा चल्दै आएको कागजी बैकिङलाई आधुनिक प्रविधिको प्रयोग गरी विभिन्न डिजिटल माध्यमबाट बैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।  डिजिटल बैकिङ बैंक तथा वित्तीय संस्थाको आन्तरिक...

ग्लोबल आइएमई बैंकको उत्कृष्ट बैंकिङ सेवा र अब्बल नतिजाको यात्रा
BANKING

ग्लोबल आइएमई बैंकको उत्कृष्ट बैंकिङ सेवा र अब्बल नतिजाको यात्रा

काठमाण्डौ । सम्पूर्ण नेपालीहरुमाझ बैंकिङ पहुँच विस्तार गर्ने उदेश्य राखी सबैका लागि बैंक भन्ने मूलनारा सहित २०६३ सालमा स्थापना भएको नेपालीहरुको बैंक हो, ग्लोबल आइएमई बैंक । ग्लोबल आइएमई नेपालको सबैभन्दा ठुलो बैंक हो भन्ने कुरालाई बैंकले वित्तीय सूचकंहरुको माध्यमबाट आफुलाई अब्बल स्थापित गरिसकेको छ ।  बैंकको देश भित्र भित्र रहने नागरिकका लागि मात्र होईन विश्वभरि...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(असार ५ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.१६ रुपैयाँ र बिक्रीदर १३३.७६ रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४२.६८ रुपैयाँ र बिक्रीदर १४३.३२ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.९३ रुपैयाँ र बिक्रीदर १६९.६९...

ग्लोबल आइएमई बैंकको नयाँ एटीएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा
BANKING

ग्लोबल आइएमई बैंकको नयाँ एटीएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा नयाँ एटिएम सञ्चालनमा ल्याएको छ । बैंकले अन्तर्राष्ट्रिय टर्मिनलको लगेज लिने ठाउँमा नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको हो । उक्त नयाँ एटीएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटीएम संख्या ३८४ पुगेको छ ।  यसैगरी, विमानस्थलकै आन्तरिक टर्मिनलमा रहेको एटीएम सेवालाई सेल्फी लिने स्थानमा...

सिटिजन्स बैंकका ग्राहकले शुभ स्वस्तिक हस्पिटलमा आकर्षक छुट पाउने
BANKING

सिटिजन्स बैंकका ग्राहकले शुभ स्वस्तिक हस्पिटलमा आकर्षक छुट पाउने

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र बर्दिबास, महोत्तरीस्थित शुभ स्वस्तिक हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले शुभ स्वस्तिक हस्पिटलका सेवाहरुमा १५% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु...

मुगुको गमगडिमा प्रभु बैंकको ३०६ औं शाखा सञ्चालनमा
BANKING

मुगुको गमगडिमा प्रभु बैंकको ३०६ औं शाखा सञ्चालनमा

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले मुगुमा शाखा विस्तार गरेको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा असार ४ गतेदेखि मुगु,छायानाथ रारा नगरपालिका–२ मा स्थित गमगढिमा ३०६ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको हो ।प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज...

मुद्रा विप्रेषक संघको आयोजना र नेपाल राष्ट्र बैंकको सहकार्यमा आयोजित १ दिने कार्यशाला गोष्ठी सम्पन्न
NEPAL RASTRA BANK

मुद्रा विप्रेषक संघको आयोजना र नेपाल राष्ट्र बैंकको सहकार्यमा आयोजित १ दिने कार्यशाला गोष्ठी सम्पन्न

काठमाण्डौ । नेपाल मुद्रा विप्रेषक संघको आयोजना र नेपाल राष्द्र बैंकको सहकार्यमा International Day of Family Remittance को अवसरमा आयोजित १ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । उक्त गोष्ठी नेपाल मुद्रा विप्रेषक संघका अध्यक्ष चन्द्र टण्डनको अध्यक्षतामा आर्न्या बुटिक होटल काठमाण्डौमा असार २ गते सम्पन्न भएको हो ।उक्त १ दिने कार्यशाला गोष्ठिको प्रमुख अतिथीमा नेपाल राष्ट्र बैंकका कार्यबाहक गभर्नर...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(असार ४ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.४० रुपैयाँ र बिक्रीदर १३४ रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४२.९५ रुपैयाँ र बिक्रीदर १४३.५९ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६९.०३ रुपैयाँ र बिक्रीदर १६९.७९...

मुद्दती निक्षेपमा राखेको पैसा निकाल्दा कस्ता कुरामा दिने ध्यान, यसरी हुन्छ ब्याजदर निर्धारण
BANKING

मुद्दती निक्षेपमा राखेको पैसा निकाल्दा कस्ता कुरामा दिने ध्यान, यसरी हुन्छ ब्याजदर निर्धारण

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाले केहि निश्चित समयका लागि बचतकर्ताको पैसा जम्मा गर्नका लागि मुद्दती निक्षेप खाताको व्यवस्था गरेका हुन्छन् । यस्तो खातामा पैसा बचत गरेबापत बैंक तथा वित्तीय संस्थाले चालु र बचत खाताको तुलनामा बढी ब्याज दिने गर्छन् । मुद्दती निक्षेप खातामा राखिएको पैसा समय अगावै निकाल्नु पर्यो भने बचतकर्ताले निकालेको पैसामा बैंकलाई ब्याज तिर्नु पर्ने...

गभर्नर अधिकारी ४५ औं सार्क फाइनान्स मिटिङमा सहभागी
NEPAL RASTRA BANK

गभर्नर अधिकारी ४५ औं सार्क फाइनान्स मिटिङमा सहभागी

काठमाण्डौ । गभर्नर महाप्रसाद अधिकारी जेठ ३१ र ३२ गते श्रीलङ्काको केन्द्रीय बैंकद्वारा राजधानी कोलम्बोमा आयोजित 45 th SAARCFINANCE Governors’ Meeting and Symposium मा सहभागी भएका छन् । उक्त बैठकमा दक्षिण एसिया क्षेत्रका केन्द्रीय बैंकका गभर्नर, डेपुटी गभर्नर, अर्थ मन्त्रालयका अधिकारी र अन्य प्रतिनिधिको उपस्थिति थियो ।कार्यक्रमको पहिलो दिनSAARCFINANCE Governors’ Symposium अन्तर्गत "Central Banking amid Multi-faceted Global Economic Challenges"विषयमा केन्द्रित...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(असार ३ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.४० रुपैयाँ र बिक्रीदर १३४ रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४२.७६ रुपैयाँ र बिक्रीदर १४३.४१ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६९.२३ रुपैयाँ र बिक्रीदर १६९.९९...

निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढ्यो, कति छ अन्तर बैंक ब्याजदर ?
BANKING

निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढ्यो, कति छ अन्तर बैंक ब्याजदर ?

काठमाण्डो । बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता कायमै रहेको छ । जेठ ३१ गतेसम्म बैंकिङ प्रणालीमा ६२ खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप संकलन रहेको छ । जेठ ३० गतेसम्म भने बैंकिङ प्रणालीमा ६२ खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप थियो । यसरी एक दिनको अन्तरालमा ७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।  वाणिज्य बैंकहरुको निक्षेप संकलन ६ अर्ब रुपैयाँले बढेको छ । गत जेठ ३० गते ५५ खर्ब १९ अर्ब रुपैयाँ...

अमेरिकाको तेस्रो ठूलो बैंकले निकाल्यो १ दर्जन बढी कामचोर कर्मचारी, यस्तो छ कारण
BANKING

अमेरिकाको तेस्रो ठूलो बैंकले निकाल्यो १ दर्जन बढी कामचोर कर्मचारी, यस्तो छ कारण

काठमाण्डौ । अमेरिकाको तेस्रो ठूलो बैंकले एक दर्जन बढी कामचोर कर्मचारीलाई पदमुक्त गरेको छ । वेल्स फार्गो नामक बैंकले सम्पत्ति तथा लगानी व्यवस्थापन विभागमा काम गर्ने एक दर्जन बढी कर्मचारीलाई काम ठगेको आरोपमा बैंकबाट निकालेको हो ।  ब्लूमबर्गको रिपोर्टका अनुसार ती कर्मचारीहरुलाई सक्रिय रुपमा काम गरेको देखाउन किबोर्ड क्रियाकलापमा छेडखानी गरेको आरोपमा बैंकबाट निष्कासशित...

सिटिजन्स बैंकका ग्राहकलाई स्तूपा स्वास्थ सेवा सहकारीमा आकर्षक छुट
BANKING

सिटिजन्स बैंकका ग्राहकलाई स्तूपा स्वास्थ सेवा सहकारीमा आकर्षक छुट

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र चुच्चेपाटी, काठमाण्डौस्थित स्तूपा स्वास्थ सेवा सहकारी संस्थाबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले स्तूपा स्वास्थ सेवा सहकारी संस्थामा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.