आईतवार, बैशाख २०,२०८३ 07:14:32
Bizshala
  • आईतवार, बैशाख २०,२०८३ 07:14:32
रेमिट्यान्स भित्राउन गरेको योगदानको कदर स्वरुप नेपाल एसबिआई बैंक राष्ट्र बैंकबाट सम्मानित
BANKING

रेमिट्यान्स भित्राउन गरेको योगदानको कदर स्वरुप नेपाल एसबिआई बैंक राष्ट्र बैंकबाट सम्मानित

काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेड रेमिट्यान्सकोे आप्रवाह विधातर्फ उल्लेखनीय योगदान गरेकोमा सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकको ६९ औं वार्षिकोत्सव समारोहको अवसर पारेर वैशाख १४ गते मा आयोजना गरिएको कार्यक्रममा नेपाल एसबिआई बैंकलाई प्रशंसापत्र प्रदान गरिएको हो । उक्त प्रशंसापत्र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रबन्ध निर्देशक तथा पमुख...

कामना सेवाका ग्राहक र कर्मचारीले ओम मुक्तिनाथ पोलिक्लिनिकमा ५०% सम्म छुट पाउने
BANKING

कामना सेवाका ग्राहक र कर्मचारीले ओम मुक्तिनाथ पोलिक्लिनिकमा ५०% सम्म छुट पाउने

काठमाण्डौ । कामना सेवा विकास बैंकले बुटवल, रुपन्देहीस्थित ओम मुक्तिनाथ पोलिक्लिनिक प्रालिसँग सेवाशुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले ल्याबले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । स्वास्थ्य सेवाको पहुँच सर्वसाधारण व्यक्तिहरुसम्म पुर्याउने उदेश्यले स्थापित उक्त पोलिक्लिनिकमा...

सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसन नेपाललाई सिलाई मेसिन प्रदान
BANKING

सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसन नेपाललाई सिलाई मेसिन प्रदान

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत फातिमा फाउन्डेसन नेपाललाई सहयोग प्रदान गरको छ । बैंकले फातिमा फाउन्डेसनमा आवद्ध विपन्न पृष्ठभूमिका महिलाहरुलाई स्वरोजगार सृजना गर्ने उद्देश्यका साथ २० वटा सिलाई मेसिन सहयोग स्वरुप वितरण गरेको हो । बैंकले यस कार्यबाट विपन्न समुदायका महिलाहरूमा रोजगारीको अवसर सृजना...

ग्लोबल आइएमई बैंकको ग्रीन आवास कर्जा, ८.९९% स्थिर ब्याज दर
BANKING

ग्लोबल आइएमई बैंकको ग्रीन आवास कर्जा, ८.९९% स्थिर ब्याज दर

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रीन आवास कर्जा योजना ल्याएको छ ।  यस कर्जा योजनाअन्तर्गत ७ वर्षसम्मको कर्जा अवधिमा अधिकतम १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था रहेको छ ।  वातावरणमैत्री गतिविधिहरुलाई उत्प्रेरित गर्ने उद्देश्यले बैंकले दिगो विकास लक्ष्य अनुरुप विभिन्न बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ...

एकै दिन १ अर्बले बढ्यो बैंकिङ प्रणालीको निक्षेप, सीडी रेसियो र अन्तरबैंक ब्याजदर घट्यो
BANKING

एकै दिन १ अर्बले बढ्यो बैंकिङ प्रणालीको निक्षेप, सीडी रेसियो र अन्तरबैंक ब्याजदर घट्यो

काठमाण्डौ । बैंकिङ प्रणालीको निक्षेप एकै दिन १ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाख १३ गते बैंकिङ प्रणालीमा १ अर्ब रुपैयाँ थपिएको हो । केन्द्रीय बैंकको तथ्यांक अनुसार वैशाख १३ गतेसम्म बैंकिङ प्रणालीमा ६१ खर्ब ३२ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन रहेको छ । वैशाख १२ गतेसम्म भने बैंकिङ प्रणालीमा ६१ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप...

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पिडितलाई राहत सामाग्री वितरण
BANKING

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पिडितलाई राहत सामाग्री वितरण

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले आगलागी पिडितलाई राहत सामाग्री वितरण गरेको छ । बैंकले गत वैशाख १२ गते बुधबार महोत्तरीको मटिहानी नगरपालिका वडा नं ६ मा आगलागिका कारण घरबार विहीन भएका १५० घर परिवारका लगभग ५४५ जनाका लागि राहत सामाग्री वितरण गरेको हो ।बैंकले राहत वितरण गर्ने उदेश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रहीे २ लाख ५० हजार रुपैँयाबराबरको ७५० केजी आटा, ७५०...

एनआईसी एशिया बैंकको हरिपूर्वा शाखा कार्यालय स्थानान्तरण हुने
BANKING

एनआईसी एशिया बैंकको हरिपूर्वा शाखा कार्यालय स्थानान्तरण हुने

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकको सर्लाही जिल्लामा रहेको हरिपूर्वा शाखा कार्यालय स्थानान्तरण हुन लागेको हो ।हरिपूर्वा नगरपालिका वडा न. ५ हरिपूर्वा बजार चोकमा सञ्चालनमा रहेको उक्त शाखा साविकको भवनको सडक पारी ५० मिटर पूर्वतर्फ नयाँ भवनमा स्थानान्तरण हुन लागेको हो ।  

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख १६ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.०५ रुपैयाँ र बिक्रीदर १३३.६५ रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४२.७६ रुपैयाँ र बिक्रीदर १४३.४१ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६६.५१ रुपैयाँ र बिक्रीदर १६७.२६...

अर्जुन खनिया बने एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत
BANKING

अर्जुन खनिया बने एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत अर्जुनराज खनियालाई बैंकले सहायक प्रमुख कार्यकारी अधिकृत(असिस्टेन्ट सीइओ) पदमा बढुवा गरेको छ ।सन् २००४ देखि बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका खनियाले बैंकका विभिन्न शाखा, विभाग एवम् इकोसिस्टमहरुमा काम गरी २० वर्ष भन्दा लामो अनुभव सँगालिसकेका छन् । 

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकमा ग्लोबल आइएमई सम्मानित
BANKING

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकमा ग्लोबल आइएमई सम्मानित

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९।८० मा सर्वाधिक रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाको रुपमा सम्मानित भएको छ ।  नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७९।८० मा सर्वाधिक रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीयसंस्थामध्ये सबैभन्दा बढी २१ दशमलव १ प्रतिशत रेमिट्यान्स भित्र्याउन सफल भएकोमा ग्लोबल आइएमई बैंक...

कामना सेवा विकास बैक र इंगा सपिङ कम्प्लेक्सबीच छुट सम्बन्धी सम्झौता
BANKING

कामना सेवा विकास बैक र इंगा सपिङ कम्प्लेक्सबीच छुट सम्बन्धी सम्झौता

काठमाण्डौ । कामना सेवा विकास बैंकले तिलोत्तमा, रुपन्देहीस्थित इंगा सपिङ कम्प्लेक्ससँग सेवाशुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले शपिङ कम्प्लेक्सको विभिन्न सेवा जस्तै कपडाहरु, घरायसी र इलेक्ट्रोनिक उपकरण, एफएमसीजी–फुड तथा एफएमसीजी–नन–फुडमा  १० प्रतिशत छुटसम्म प्राप्त गर्न सक्नेछन् ।ग्राहकहरुले बैंक सँगको आबद्धता भएको...

वित्तीय क्षेत्रसहित समष्टिगत आर्थिक स्थायित्व नेपाल राष्ट्र बैंकको प्राथमिकताः गभर्नर अधिकारी
NEPAL RASTRA BANK

वित्तीय क्षेत्रसहित समष्टिगत आर्थिक स्थायित्व नेपाल राष्ट्र बैंकको प्राथमिकताः गभर्नर अधिकारी

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रको विकास र आर्थिक स्थायित्वका साथै देशको समग्र आर्थिक विकासमा अग्रणी भूमिका खेल्दै आएको छ बताएका छन् । नेपाल राष्ट्र बैंकको आज आयोजना भएको ६९ औं वार्षिकोत्सवका अवसरमा गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।  उक्त अवसरमा अधिकारीले २०८० साल समष्टिगत आर्थिक स्थितिको दृष्टिकोणले...

बैंकिङ प्रणालीको निक्षेप एकै दिन २ अर्बले घट्यो, सीडी रेसियो स्थिर रहँदा अन्तरबैंक ब्याजदर भने वृद्धि
BANKING

बैंकिङ प्रणालीको निक्षेप एकै दिन २ अर्बले घट्यो, सीडी रेसियो स्थिर रहँदा अन्तरबैंक ब्याजदर भने वृद्धि

काठमाण्डौ । बैंकिङ प्रणालीको निक्षेप एकै दिन २ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाख ९ गते बैंकिङ प्रणालीबाट २ अर्ब रुपैयाँ बाहिरिएको हो । केन्द्रीय बैंकको तथ्यांक अनुसार वैशाख ९ गतेसम्म बैंकिङ प्रणालीमा ६१ खर्ब ३७ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन छ । वैशाख ८ गतेसम्म भने बैंकिङ प्रणालीमा ६१ खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख १४ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.०१ रुपैयाँ र बिक्रीदर १३३.६१ रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४२.७१ रुपैयाँ र बिक्रीदर १४२.३५ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६६.४४ रुपैयाँ र बिक्रीदर १६७.१९...

अर्थका सचिव मधुकुमार मरासिनीद्वारा राष्ट्र बैंकको सञ्चालकको रुपमा शपथ ग्रहण
NEPAL RASTRA BANK

अर्थका सचिव मधुकुमार मरासिनीद्वारा राष्ट्र बैंकको सञ्चालकको रुपमा शपथ ग्रहण

काठमाण्डौ । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका छन् । सर्वोच्च अदालतमा वैशाख १३ गते आयोजित कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले मरासिनीलाई पद तथा गोपनीयताको शथप ग्रहण गराएका हुन् ।नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र...

सिटिजन्स बैंकका ग्राहकलाई काठमाण्डौका विभिन्न संघ संस्थामा विशेष छुट
BANKING

सिटिजन्स बैंकका ग्राहकलाई काठमाण्डौका विभिन्न संघ संस्थामा विशेष छुट

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा सुविधाहरु दिने क्रममा विभिन्न संघ संस्थाहरुसँग समन्वय गरी विशेष छुट दिने सम्झौता गरेको छ । सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका सेवामा विभिन्न किसिमका छुट प्राप्त गर्न सक्ने छन ।बैंकका ग्राहकहरुले नयाँ बानेश्वर, काठमाण्डौमा अवस्थित दुई संस्था नवदर्मा स्किन एण्ड...

प्रभु बैंकका सञ्चालक रामेश्वर सापकोटाको राजीनामा स्वीकृत
BANKING

प्रभु बैंकका सञ्चालक रामेश्वर सापकोटाको राजीनामा स्वीकृत

काठमाण्डौ । प्रभु बैंक लिमिटेडका सञ्चालक रामेश्वर सापकोटाको राजीनामा स्वीकृत भएको छ । बैंकको वैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले सापकोटाको राजीनामा स्वीकृत गरेको हो ।  

लक्ष्मी सनराइज बैंकको काठमाण्डौ उपत्यकाभित्र २ वटा शाखा स्थानान्तरण
BANKING

लक्ष्मी सनराइज बैंकको काठमाण्डौ उपत्यकाभित्र २ वटा शाखा स्थानान्तरण

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले काठमाण्डौ उपत्यकाभित्रका आफ्ना २ वटा शाखाहरु स्थानान्तरण गरेको छ । बैंकले काठमाण्डौ महानगरपालिकाको महाराजगञ्जमा अवस्थित २ शाखामध्ये १ शाखा भक्तपुर जिल्लास्थित सूर्यविनायक नगरपालिकाको वडा न.२, बालकोटमा स्थानान्तरण गरेको हो । यसैगरी, काठमाण्डौ महानगरपालिकाको पेप्सिकोलामा अवस्थित २ मध्ये १ शाखा भक्तपुर जिल्लास्थित मध्यपूर ठिमी...

बैंकिङ प्रणालीको निक्षेप एकै दिन ५ अर्बले बढ्यो, सीडी रेसियो र अन्तरबैंक ब्याजदरमा गिरावट
BANKING

बैंकिङ प्रणालीको निक्षेप एकै दिन ५ अर्बले बढ्यो, सीडी रेसियो र अन्तरबैंक ब्याजदरमा गिरावट

काठमाण्डौ । बैंकिङ प्रणालीको निक्षेप एकै दिन ५ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ताजा तथ्यांक अनुसार वैशाख ७ गते बैंकिङ प्रणालीबाट ५ अर्ब रुपैयाँ थपिएको हो । केन्द्रीय बैंकको तथ्यांक अनुसार वैशाख ७ गतेसम्म बैंकिङ प्रणालीमा ६१ खर्ब ४२ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन छ । वैशाख ६ गतेसम्म भने बैंकिङ प्रणालीमा ६१ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप रहेको...

सिटिजन्स बैंकद्वारा प्रशान्ति वृद्धाश्रम केन्द्रलाई सहयोग प्रदान
BANKING

सिटिजन्स बैंकद्वारा प्रशान्ति वृद्धाश्रम केन्द्रलाई सहयोग प्रदान

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सुर्खेतमा अवस्थित प्रशान्ति वृद्धाश्रम केन्द्रलाई सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जेष्ठ नागरिकहरुको हकहित र अधिकारको लागि कार्यहरु गर्ने र उनीहरुलाई समाजमा सम्मानजनक रुपमा बाँच्नको लागि उपयुक्त वातावरणको सृजना गर्ने उद्देश्यका साथ स्थापना भएकोे सो संस्थालाई सहयोग प्रदान गरेको हो ।...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.