आईतवार, बैशाख २०,२०८३ 05:40:11
Bizshala
  • आईतवार, बैशाख २०,२०८३ 05:40:11
ग्लोबल आइएमई बैंक र आइएमई ट्राभल्सबिच सहकार्य, ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने
BANKING

ग्लोबल आइएमई बैंक र आइएमई ट्राभल्सबिच सहकार्य, ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकको क्रेडिट कार्डबाहक ग्राहकहरुलाई सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक गरेको छ ।  आइएमई ट्राभल्ससँगको सहकार्यमा ल्याइएको यस योजनाअन्तर्गत हाल आन्तरिक पर्यटकीय स्थानहरु अन्नपूर्ण वेस क्याम्प, धार्मिक गन्तव्यको रुपमा स्थापित मुक्तिनाथ तथा...

सिटिजन्स बैंकद्वारा स्नो याक फाउन्डेसनलाई सहयोग प्रदान
BANKING

सिटिजन्स बैंकद्वारा स्नो याक फाउन्डेसनलाई सहयोग प्रदान

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले स्नो याक फाउन्डेसनलाई सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो स्थापनाको १७ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालभरका पिछडिएका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले स्थापना भएको याक फाउन्डेसनलाई सहयोग प्रदान गरेको हो ।बैंकले एक समारोहका बीच रू १ लाखको चेक संस्थाका सञ्चालक...

लक्ष्मी सनराइज बैंकको कार्बन उत्सर्जन प्रतिवेदन प्रकाशित
BANKING

लक्ष्मी सनराइज बैंकको कार्बन उत्सर्जन प्रतिवेदन प्रकाशित

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०७९/८० सम्मको सवारी साधन कर्जा तथा आवासिय कर्जा अन्तर्गत निष्कासित कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ। बैंक कार्बन एकाउन्टिङ फाइनान्सियल पार्टनरसिप(पीसीएएफ)सँग २०२१ देखी आवद्व हुँदै आएको छ।पीसीएएफ वित्तीय संस्थाहरुको विश्वयापी साझेदारी समूह होजसले वित्तीय संस्थाहरुको कर्जा र लगानीका क्षेत्रहरु मार्फत उत्सर्जन...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख ३ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.१७ रुपैयाँ र बिक्रीदर १३३.७७ रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४१.७३ रुपैयाँ र बिक्रीदर १४२.३७ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६५.८२ रुपैयाँ र बिक्रीदर १६६.५६...

नेपाल बैंकको नाम दुरुपयोग गरेर भईरहेको ठगीबाट जोगिन बैंकको आग्रह
BANKING

नेपाल बैंकको नाम दुरुपयोग गरेर भईरहेको ठगीबाट जोगिन बैंकको आग्रह

काठमाण्डौ । नेपाल बैंक लिमिटेडले बैंकको नाम दुरुपयोग गरेर भईरहेको ठगीबाट जोगिन आह्वान गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न सामाजिक सञ्जालहरुमार्फत आर्थिक प्रलोभन देखाई ठगी भईरहेकाले सेचत रहन आग्रह गरेको हो ।  विभिन्न समूह÷व्यक्तिबाट नेपाल बैंकको लोगो,तथा बैंकसँग सम्बन्धित फोटो,इमेल तथा लिंकहरु प्रयोग गररी कर्जा स्वीकृतपत्र,चिठ्ठा,उपहार कार्यक्रम,आदि जस्ता...

नबिल बैंकको धरान महेन्द्रपथ शाखा कार्यालय स्थानान्तरण हुने
BANKING

नबिल बैंकको धरान महेन्द्रपथ शाखा कार्यालय स्थानान्तरण हुने

काठमाण्डौ । नबिल बैंक लिमिटेडको शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकको धरानस्थित धरान महेन्द्रपथ शाखा कार्यालय स्थानान्तरण हुन लागेको हो ।उक्त शाखा कार्यालय हालको स्थानबाट २ किमी धरान उपमहानगरपालिका वडा न.८ बरगाछीमा वैशाख ६ गते स्थानान्तरण हुन लागेको हो ।  

मुद्दती निक्षेपमा रु.४.३० अर्ब लगानी गर्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

मुद्दती निक्षेपमा रु.४.३० अर्ब लगानी गर्दै राष्ट्र बैंक

काठमाण्डौ  । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिस्तरका वित्त कम्पनीहरूको १८७ दिने निक्षेपमा ४ अर्ब ३० करोड रुपैयाँ लगानी गर्न लागेको हो । बैंकले यो रकम २०८१ वैशाख ११ गतेदेखि २०८१ कात्तिक १० गते गतेसम्म (६ महिना)  अर्थात १८७ दिनको मुद्दती निक्षेपमा...

सिटिजन्स बैंक र बेक एण्ड सेल्सबीच सम्झौता, कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले छुट पाउने
BANKING

सिटिजन्स बैंक र बेक एण्ड सेल्सबीच सम्झौता, कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले छुट पाउने

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाण्डौस्थित बेक एण्ड सेल्सबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले बेक एण्ड सेल्सको नयाँबजार, माहाराजगन्ज र सातदोबाटो शाखाहरुमा १०% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका...

ग्लोबल आइएमई बैंकको ‘पैसा आउने, थपेर पाउने’ योजना, ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा विशेष क्यासब्याक
BANKING

ग्लोबल आइएमई बैंकको ‘पैसा आउने, थपेर पाउने’ योजना, ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा विशेष क्यासब्याक

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकिङ प्रणालीमाफर्त हुने रेमिट्यान्स कारोबारलाई प्रवर्द्धन गर्ने  उदेश्यले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५०० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ ।  ‘पैसा आउने, थपेर पाउने’नारासहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आइएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा ५००...

सेयर लगानीकर्ताका लागि महालक्ष्मी विकास बैंकले सञ्चालनमा ल्यायो नयाँ बचत खाता
BANKING

सेयर लगानीकर्ताका लागि महालक्ष्मी विकास बैंकले सञ्चालनमा ल्यायो नयाँ बचत खाता

काठमाण्डौ । नयाँ वर्ष २०८१ अवसरमा महालक्ष्मी विकास बैंकले सेयर किनबेच गर्ने सेयर लगानीकर्ताहरुलाई सबै सुविधा एकै खातामार्फत प्रदान गर्ने उदेश्यका साथ महालक्ष्मी इन्भेष्टर्स सेयर सेभिङ खाता (अल–इन–वान) सञ्चालनमा ल्याएको छ ।  यस खाताअन्तर्गत बचतकर्ताले बचत खाता, डिम्याट खाता, मेरो सेयर, सि– आश्वा तथा टिएमएस खाताको सुविधा एकै खातामार्फत लिन सक्नेछन् । शुन्य मौज्दातमै...

कुमारी बैंकको नयाँ वर्षको अफर, आईफोन १५ जित्ने मौका
BANKING

कुमारी बैंकको नयाँ वर्षको अफर, आईफोन १५ जित्ने मौका

काठमाण्डौ । कुमारी बैंकले आफ्ना ग्राहकहरुका लागि डिजिटल बैंकिङ अनुभवको अभिवृद्धि गर्नेका लागि एफवान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा नयाँ अभियान ‘नयाँ वर्ष २०८१, जितौ आईफोन एक्कासी’ सुचारु गरेको छ ।  यस अभियानअन्तर्गत कुमारी बैंकका नयाँ तथा पुराना ग्राहकहरुले कुमारी स्मार्ट एप प्रयोग गरी रु.५०० को ‘टपअप’ र कुनैपनि एउटा ‘डेटाप्याक’ खरिद गर्दा एक भाग्यशाली ग्राहकले...

गरिमा विकास बैंकका निवर्तमान सीईओको विदाई तथा नवनियुक्त सीईओको पद तथा गोपनियताको सपथ ग्रहण
BANKING

गरिमा विकास बैंकका निवर्तमान सीईओको विदाई तथा नवनियुक्त सीईओको पद तथा गोपनियताको सपथ ग्रहण

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत(सीईओ)गोविन्द प्रसाद ढकालको विदाई तथा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायको पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ ।  बैंकले वैशाख १ गते काठमाण्डौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा एक विशेष समारोह आयोजना गरी उक्त कार्यक्रम सम्पन्न गरेको हो ।...

माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाले सम्हाले कार्यभार
BANKING

माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाले सम्हाले कार्यभार

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) सन्तोष कोइरालाले कार्यभार सम्हालेका छन् । सीईओ पदमा पुनःनियुक्त भएका कोइरालाले वैशाख १ गतेदेखि कार्यभार सम्हालेका हुन् ।  उनलाई गत पुस ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले २०८१ वैशाख १ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षका लागि सीईओ पदमा पुनःनियुक्त गर्ने निर्णय गरेको थियो । सोहि निर्णय बमोजिम...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख २ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.१७ रुपैयाँ र बिक्रीदर १३३.७७ रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४१.९२ रुपैयाँ र बिक्रीदर १४२.५६ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६६.१२ रुपैयाँ र बिक्रीदर १६६.८७...

गरिमा विकास बैंकको डेबिट/क्रेडिट कार्डमा २०.८१% क्यासब्याक योजना सार्वजनिक
BANKING

गरिमा विकास बैंकको डेबिट/क्रेडिट कार्डमा २०.८१% क्यासब्याक योजना सार्वजनिक

काठमाण्डौ । नेपाली नयाँ वर्ष २०८१ लाई लक्षित गरि गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि कुनै पनि सेवा तथा सामान खरिद गरी विकास बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०.८१% वा अधिकतम रु २०० नगद फिर्ता योजना सार्वजनिक गरेको छ ।  यस योजनाअन्तर्गत बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले नेपालभित्र पीओएस मेसिनमार्फत कारोबार गर्दा अधिकतम रु २०० सम्म नगद...

कुमारी स्मार्टबाट मुद्धती खाता खोल्दा अत्तिरिक्त ब्याज पाइने र कर्जा लिँदा विशेष छुट
BANKING

कुमारी स्मार्टबाट मुद्धती खाता खोल्दा अत्तिरिक्त ब्याज पाइने र कर्जा लिँदा विशेष छुट

काठमाण्डौ । नयाँ वर्ष २०८१ को अवसरमा कुमारी बैंकका ग्राहकहरुले मोबाइल बैंकिङ एप ‘कुमारी स्मार्ट’मार्फत मुद्धती खाता खोलेमा प्रकाशित गरिएको ब्याज दरमा थप ०.१५ प्रतिशत ब्याज पाउन सक्नेछन् ।  साथै, कुमारी स्मार्ट एपमार्फत आफ्नो मुद्धती खातामा भएको रकमबाट कर्जा(Loan Against FD)लिदा ०.२५ प्रतिशत छुट प्रदान गरिनेछ ।  कुमारी स्मार्ट मार्फत घरमै बसेर संसारको जुनै कुनाबाट पनि तुरुन्तै...

एकै दिन २ अर्बले बढ्यो बैंकिङ प्रणालीको निक्षेप, अन्तर बैंक ब्याजदर स्थिर
BANKING

एकै दिन २ अर्बले बढ्यो बैंकिङ प्रणालीको निक्षेप, अन्तर बैंक ब्याजदर स्थिर

काठमाण्डौ । बैंकिङ प्रणालीको निक्षेप एकै दिन २ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चैत २६ गते बैंकिङ प्रणालीबाट २ अर्ब थपिएको हो । चैत २५ गते ६१ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप संकलन रहेको बैंकिङ प्रणालीमा चैत २६ गतेसम्म भने ६१ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप रहेको छ ।    कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५४ खर्ब १५ अर्ब रुपैयाँ रहेको छ । चैत २५ गते...

२७ अर्ब डलर बैंकिङ घोटालामा भियतनामकी महिला व्यवसायीलाई मृत्युदण्ड,४२ हजार पीडित
BANKING

२७ अर्ब डलर बैंकिङ घोटालामा भियतनामकी महिला व्यवसायीलाई मृत्युदण्ड,४२ हजार पीडित

काठमाण्डौ । भियतनाममा एक अरबपति महिला व्यवसायीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । रियल स्टेट कारोबारी ट्रांग माई लान नामक महिलालाई एउटा ठूलो घोटाला काण्डमा मृत्युदण्डको सजाय सुनाइएको हो ।  यो काण्ड भियतनामको इतिहासको अहिलेसम्मकै सबैभन्दा ठूलो आर्थिक अपचलनको घटना भएको जनाइएको छ । रिपोर्टका अनुसार यो घोटाला अनुमानित २७ अर्ब डलर रहेको बताइएको छ ।  द गार्डिएनको रिपोर्टका...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत ३० गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.८० रुपैयाँ र बिक्रीदर १३३.४० रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४२.५३ रुपैयाँ र बिक्रीदर १४३.१७ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६६.५३ रुपैयाँ र बिक्रीदर १६७.२८...

१३ वटा बैंकले घटाए ब्याजदर, कुन बैंकमा पाइन्छ सबैभन्दा बढी ब्याज ?
BANKING

१३ वटा बैंकले घटाए ब्याजदर, कुन बैंकमा पाइन्छ सबैभन्दा बढी ब्याज ?

काठमाण्डौ । वाणिज्य बैंकहरुले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार अधिकांश बैंकहरुले मुद्दती निक्षेपको ब्याजदरमा कटौती गरेका छन् । वैशाख महिनाका लागि १३ वटा वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने ५ वटाले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । वैशाख महिका लागि २ वटा बैंकले भने ब्याजदर बढाएका छन् ।  वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.