शनिबार, बैशाख १९,२०८३ 11:31:13
Bizshala
  • शनिबार, बैशाख १९,२०८३ 11:31:13
डलरको मूल्यमा गिरावट,यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलरको मूल्यमा गिरावट,यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । आज डलरको मूल्यमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले आज(फागुन १५ गते) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज डलरको मूल्यमा गिरावट आएको हो ।

कामना सेवा विकास बैंकद्वारा सातवटै प्रदेश तथा केन्द्रीय कार्यालयका लागि कर्मचारी माग
BANKING

कामना सेवा विकास बैंकद्वारा सातवटै प्रदेश तथा केन्द्रीय कार्यालयका लागि कर्मचारी माग

काठमाण्डौ । कामना सेवा विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गरी सात वटै प्रदेश र केन्द्रीय कार्यालयका लागि कर्मचारी माग गरेको हो । कम्पनीले सातवटै शाखा कार्यालयका लागि ब्रान्च म्यानेजर,असिस्टेन्ट रिलेसन म्यानेजर,सर्भिस म्यानेजर र कन्ट्राक्युचल स्टाफ माग गरेको छ ।  

लघुवित्तका ऋणीलाई यस्ता छन् राष्ट्र बैंकको व्यवस्था,कर्जाको सीमादेखि चर्को ब्याज तथा सेवा शुल्कमा लगाम
BANKING

लघुवित्तका ऋणीलाई यस्ता छन् राष्ट्र बैंकको व्यवस्था,कर्जाको सीमादेखि चर्को ब्याज तथा सेवा शुल्कमा लगाम

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका ग्राहकहरुको वित्तीय जोखिम न्यूुनिकरण गर्त र साना ग्राहकको हकहित संरक्षणका लागि विभिन्न व्यवस्था गरेको छ । केन्द्रीय बैंकले विपन्न तथा न्यून आय भएका व्यक्तिलाई विनाधितो केवल सामूहिक जमानीमा लघुउद्यम वा व्यवसाय सञ्चालन गर्नका लागि प्रतिसमूह सदस्य बढीमा ५ लाख रुपैयाँसम्म मात्रै लघु कर्जाको व्यवस्था गरेको छ । यो...

'मनिटरी साइड स्ट्रङ भए पनि सरकारको कमजोर क्षमताले अर्थतन्त्रमा शिथिलता'
BANKING

'मनिटरी साइड स्ट्रङ भए पनि सरकारको कमजोर क्षमताले अर्थतन्त्रमा शिथिलता'

काठमाण्डौ । नेपाल बैंकर्स एशोसिएसन(एनबीए)का प्रेसिडेन्ट सुनिल केसीले मनिटरी साइड निकै बलियो भए पनि सरकारको बजेट नीति तथा कार्यान्वयनको अवस्था कमजोर हुँदा अर्थतन्त्रमा शिथिलता देखिएको टिप्पणी गरेका छन् ।  सोमबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।  सही मौद्रिक नीतिकै कारण अर्थतन्त्रको बाह्य क्षेत्र निकै सुखद रहेको भए पनि...

राष्ट्रबैंकका गभर्नरले सुनाए अर्थतन्त्र गतिशील बनाउने ३ सूत्र
BANKING

राष्ट्रबैंकका गभर्नरले सुनाए अर्थतन्त्र गतिशील बनाउने ३ सूत्र

काठमाण्डौ । राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले ऋणिको क्षमता नै नहेरी जथाभावी बैंकहरुले लोन दिंदा बैंकिङमा आजको सकस निम्तिएको दाबी गरेका छन् ।  नेपाल बैंकर्स एशोसिएसनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने–‘त्यो बेलाको ओभरफाइनान्सिङ नै आजको समस्याको मुख्य जड हो । लोन तपाई(बैंकर)हरुले नै दिनुभयो, तर क्षमता हेरेर दिनुभएन । यदि बैंकहरुले पनि ऋणिको तिर्नसक्ने...

उत्पादनमूलक क्षेत्रमा बैंकिङ पूँजी लैजाने सरकारको रणनीति रहेको छः सहसचिव धनिराम शर्मा
BANKING

उत्पादनमूलक क्षेत्रमा बैंकिङ पूँजी लैजाने सरकारको रणनीति रहेको छः सहसचिव धनिराम शर्मा

अर्थ मन्त्रालयका सह(सचिव धनिराम शर्माले सरकारको ध्यान बैंकिङ पुँजीलाई उत्पादनमूलक क्षेत्रमा लैजाने रहेको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले नबिल बैंकसँगको सहकार्यमा बनेपास्थित आगन्तुक रिसोर्टमा गरेको एड्भान्स बैंकिङ तालिम कार्यक्रममा उनले सो कुरा बताएका हुन्।हिजोको दिनमा दिएको रिल्याक्सेन (सुविधा)ले गर्दा पुँजी अनुत्पादनशील क्षेत्रतर्फ गएको हुँदा अब...

लगानीकर्तालाई गभर्नरको आग्रहः ‘बैंक जोगाउन यस वर्ष लाभांश कम लिनुस्’
BANKING

लगानीकर्तालाई गभर्नरको आग्रहः ‘बैंक जोगाउन यस वर्ष लाभांश कम लिनुस्’

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुलाई जोगाउन तथा संस्थाको साख कायम राख्न यस वर्ष लाभांश नदिन लगानीकर्तालाई आग्रह गरेका छन् । बैंकर्स एशोसियसनले आयोजना गरेको बैंकिङ्ग क्षेत्रको समस्या र आगामी बाटो विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो आग्रह गरेका हुन् ।  अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुमा...

बैंकहरुको खराब कर्जा बढेको होइन,वास्तविकता बाहिरिएको मात्रै हो: गभर्नर अधिकारी
BANKING

बैंकहरुको खराब कर्जा बढेको होइन,वास्तविकता बाहिरिएको मात्रै हो: गभर्नर अधिकारी

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा बढेको नभई यो वर्ष वास्तविक चित्र मात्र सार्वजनिक भएको खुलासा गरेका छन् ।  नेपाल बैंकर्स एशोसियसनको एक कार्यक्रमलाई सम्बोधन गर्दै चालु कर्जा मार्गदर्शन लागू भएपछि बैंकहरुले कर्जाको इभर ग्रिनिङ गर्न नपाएका रत्यसले खराब कर्जाको वास्तविक चित्र बाहिरिएको बताएका हुन् ।  

नेपालका कुनै पनि बैंक डूब्दैनन्, राष्ट्रबैंकले कसैलाई डूब्न दिंदैन: गभर्नर
BANKING

नेपालका कुनै पनि बैंक डूब्दैनन्, राष्ट्रबैंकले कसैलाई डूब्न दिंदैन: गभर्नर

काठमाण्डौ । गभर्नर महाप्रसाद अधिकारीले देशका कुनै पनि बैंक तथा वित्तीय संस्था जोखिममा नरहेका र राष्ट्र बैंकले कुनै पनि संस्थालाई फेल हुन नदिने बताएका छन् ।  नेपाल बैंकर्स एशोसिएसन(एनबीए)ले सोमबार काठमाण्डौमा आयोजना गरेको एक समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

डलरको मूल्य स्थिर,यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलरको मूल्य स्थिर,यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । आज डलरको मूल्य स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आज(फागुन १४ गते) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज डलरको मूल्यमा कुनै पनि थपघट भएको छैन ।  

एउटा सूचक औँल्याएर बैंक सकिएको भन्न मिल्दैनः डेपुटी गभर्नर बमबहादुर मिश्र
BANKING

एउटा सूचक औँल्याएर बैंक सकिएको भन्न मिल्दैनः डेपुटी गभर्नर बमबहादुर मिश्र

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकको कुनै एक सूचक सामान्य कमजोेर हुँदा बैंक सकिने कुरा गर्न नमिल्ने बताएका छन्।नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले नबिल बैंकसँगको सहकार्यमा बनेपास्थित आगन्तुक रिसोर्टमा आयोजना गरेको एड्भान्स बैंकिङ तालिम कार्यक्रममा उनले कुनै पनि बैंकको एउटा कमजोर सूचक औँल्याएर संस्था नै सकिएको भन्न नमिल्ने बताएका...

बढ्यो डलरको मूल्य, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

बढ्यो डलरको मूल्य, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । आज डलरको मूल्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज(फागुन १३ गते) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज डलरको मूल्य वृद्धि भएको हो ।  आज एक अमेरिकी डलरको खरिददर १३२.४१ रुपैयाँ र बिक्रीदर १३३.०१ रुपैयाँ कायम भएको छ ।  गत शुक्रबार एक अमेरिकी डलरको खरिददर १३२.२५ रुपैयाँ र बिक्रीदर १३२.८५ रुपैयाँ कायम भएको थियो ।  

दक्षिण एशियामै सवल नेपालको बैंकिङमाथि नियोजित प्रहार: पौड्याल
BANKING

दक्षिण एशियामै सवल नेपालको बैंकिङमाथि नियोजित प्रहार: पौड्याल

काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्षसमेत रहेका नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले पछिल्लो समय बैंकिङ सेक्टरमाथि केही व्यक्ति र समूहले प्रहार गरिरहेकामा चिन्ता व्यक्त गरे ।  नाफिजले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।  ‘बैंकिङ क्षेत्र पारदर्शी छ । पारदर्शी रहेको बैंकिङ क्षेत्रलाई केही...

नेपालको बैंकिङ विगत १० वर्षकै सहज अवस्थामा: केसी
BANKING

नेपालको बैंकिङ विगत १० वर्षकै सहज अवस्थामा: केसी

बनेपा । नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसीले बैंकहरू सबल अवस्थामा रहेको बताएका छन् ।  नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आगन्तुक रिसोर्ट बनेपामा आयोजना गरेको एड्भान्स बैंकिङ तालिम कार्यक्रममा उनले बैंकहरूसँग पर्याप्त तरल सम्पत्ति रहेको र निष्क्रिय कर्जा केही बढेको भए पनि व्यवस्थापन गर्नै नसकिने अवस्था नरहेको भन्दै...

डलरको मूल्यमा गिरावट,यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलरको मूल्यमा गिरावट,यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । आज डलरको मूल्यमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले आज(फागुन ११ गते) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अन्सार डलरको मूल्यमा गिरावट आएको हो । आज एक अमेरिकी डलरको खरिददर १३२.२५ रुपैयाँ र बिक्रीदर १३२.८५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३२.४६ रुपैयाँ र बिक्रीदर १३३.०६ रुपैयाँ कायम थियो ।  

सांग्रिला डेभलपमेन्ट बैंकको सम्पूर्ण विद्युतीय भुक्तानी सेवाहरु ७ घण्टाका लागि अवरुद्ध हुने
BANKING

सांग्रिला डेभलपमेन्ट बैंकको सम्पूर्ण विद्युतीय भुक्तानी सेवाहरु ७ घण्टाका लागि अवरुद्ध हुने

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकको सम्पूर्ण विद्युतीय भुक्तानी सेवाहरु ७ घण्टाका लागि अवरुद्ध हुने भएको छ । बैंकको कोर बैंकिङ सिस्टम अपग्रेड सम्बन्धी काम फागुन ११ गते राती १० बजेदेखि फागुन १२ गते शनिबार बिहान ५ बजेसम्म हुने हुँदा उक्त समयमा बैंकको मोबाईल बैंकिङ(सांग्रिला बैंक स्मार्ट) डिजिटल बैंकिङ,एटीएम कार्ड,कनेक्ट आईपीएस लगायतका विद्यसतीय भुक्तानी सेवाहरु...

ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा १ दिनका लागि बन्द रहने
BANKING

ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा १ दिनका लागि बन्द रहने

काठमाण्डौ । ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा १ दिनका लागि बन्द हुने भएको छ । बैंकको शाखारहित बैंकिङ सेवाको सिस्टम अपग्रेड तथा डेटा माइग्रेशनको काम हुने भएकाले बैंकको सम्पूर्ण शाखारहित बैंकिङ प्रणली बन्द हुन लागेको हो ।  

कृषि विकास बैंकद्वारा विभिन्न पदका लागि ११२ जना कर्मचारी माग, कहिलेसम्म दिन सकिन्छ आवेदन ?
BANKING

कृषि विकास बैंकद्वारा विभिन्न पदका लागि ११२ जना कर्मचारी माग, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले विभिन्न पदका लागि ११२ जना कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगिताद्वारा रिक्त रहेको पदपूर्तिका लागि कर्मचारी दरखास्त आह्वान गरेको हो ।  

नेपाल राष्ट्र बैंक र भारतीय रिजर्भ बैंकबीच भुक्तानी प्रणाली एकीकृत गर्ने सहमती
NEPAL RASTRA BANK

नेपाल राष्ट्र बैंक र भारतीय रिजर्भ बैंकबीच भुक्तानी प्रणाली एकीकृत गर्ने सहमती

काठमाण्डौ । नेपाल राष्ट्र बैंक र भारतीय रिजर्व बैंकबीच भुक्तानी प्रणाली एकीकृत गर्ने समझदारी भएको छ । राष्ट्र बैंक र भारतीय रिजर्भ बैंकबीच अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणालीको विकासको निम्ति नेपालको National Payments Interface (NPI) र भारतको Unified Payments Interface (UPI) को प्रणालीलाई एकीकृत गर्ने सम्बन्धमा द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने सम्बन्धमा समझदारी भई एक Terms of Reference (TOR) मा हस्ताक्षर भएको हो...

राष्ट्रबैंकद्वारा एकीकृत निर्देशन संसोधन, चैतदेखि ब्याजदर अझै घट्ने
BANKING

राष्ट्रबैंकद्वारा एकीकृत निर्देशन संसोधन, चैतदेखि ब्याजदर अझै घट्ने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको लागि जारी गरिएको एकीकृत निर्देशन २०८० मा संशोधन/परिमार्जन/थप गरेको छ । केन्द्रीय बैंकले क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन संशोधन गरेको हो ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.