प्रभु बैंकले पायो ‘Nepal's Best Digital Bank for SMEs’ अवार्ड
काठमाण्डौ । अन्तर्राष्ट्रिय रूपमा प्रतिष्ठित ‘यूरोमनि अवार्ड फर एक्सिलेन्स २०२५’अन्तर्गत प्रभु बैंक लिमिटेड ‘Nepal's Best Digital Bank for SMEs’ को सम्मान बाट सम्मानित भएको छ। यो सम्मान अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संस्था यूरोमनि लिमिटेडद्वारा सिङ्गापुरमा आयोजना गरिएको एक भव्य समारोहका बीच प्रदान गरिएको हो ।उक्त कार्यक्रममा बैंकका प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त सहित बैंकका अन्य थप...

