बुधबारदेखि मोबाइलमाण्डुको दशैं ग्याजेट्स मेला, ६०% सम्म छुटसँगै उपहार पनि
काठमाडौं । मोबाइलमाण्डुले दशैंको अवसरमा ‘दशैं ग्याजेट्स मेला’ सुरू गर्ने भएको छ । असोज १ बुधबारदेखि असोज १० गतेसम्म सञ्चालन हुने यो विशेष क्याम्पेनमा उपभोक्ताले ६० प्रतिशतसम्म छुट, कम्बो अफर, प्रि–बुकिङ सुविधा तथा रोचक उपहारहरू प्राप्त गर्नेछन् ।मोबाइलमाण्डुले यस मेलामा ट्याबलेट, ल्य...

