निर्वाचनका दिन ओलीले सम्झिए सुखानी शहीद र आफ्नो जीवनको चुनौती
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचनका अवसरमा सुखानी शहीद दिवस तथा आफ्नो व्यक्तिगत स्वास्थ्यसँग सम्बन्धित अनुभव साझा गरेका छन्।फेसबुक पोष्टमा उनले आजका दिन जीवनका दुई महत्वपूर्ण घटनाहरू सम्झन लायक भएको लेखेका छन्। ‘आज मेरो जीवनका दुई संयोगहरु भएको दिन हो । आज सुखानी शहीद दिवस हो भने आजकै दिन ६ वर्षअघि मेरो दोस्रो पटक मिर्गौला...

