टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णयको स्वागत
काठमाण्डौ । चिनियाँ एप कम्पनीले टिकटकले नेपाल सरकारले टिकटक माथिको प्रतिबन्ध हटाउने निर्णयको स्वागत गरेको छ । टिकटकले एक विज्ञप्ती जारी गर्दे टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णयको स्वागत गरेको हो । ‘नेपालमा टिकटक खुल्ने कुराले हामी ज्यादै खुशी छौं। यसका लागि हामी फलदायी संवादमा नेपाल सरकारको निरन्तरको प्रतिबद्धताको कदर गर्छौं,’ विज्ञप्तीमा उल्लेख गरिएको छ । नेपाली...

