विपद जोखिम न्यूनीकरणमा योगदान पुर्याएकोमा नेपाल टेलिकम सम्मानित
काठमाण्डौ । विपद् जोखिम न्यूनीकरणको लागि अतुलनीय योगदान पुर्याएकोमा नेपाल टेलिकम सम्मानित भएको छ । जल तथा मौसम विज्ञान विभागले टेलिकमलाई सम्मान गरेको हो ।विभागले टेलीकमलाइ विभागबाट सम्प्रेषण गरिने पूर्वसूचना सन्देशहरु २०७३ सालदेखि अनवरत रुपमा निःशुल्क मास एसएमएस सेवामार्फत सर्वसाधारणमा पु¥याएर विपद् जोखिम न्यूनीकरणको लागि अतुलनीय योगदान पुर्याएकोमा नेपाल...

