हकप्रद निष्कासनका लागि एशियन लाइफद्वारा बुक क्लोज मिति तय
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले ४२ प्रतिशत हकप्रद सेयर निष्कासनका लागि बुक क्लोजको मिति तय गरेको हो । हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले यही जेठ १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनीको जेठ ६ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । यसर्थ,...

