सन नेपाल लाइफद्वारा सम्पत्ती शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्पोरेट कार्यालय लगायत देशैभरीका कार्यालयहरुमा ‘सम्पत्ती शुद्धीकरण निवारण राष्ट्रिय दिवस’ को अवसरमा सम्पत्ती शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । सम्पत्ती शुद्धिकरण निवारण दिवसको अवसरमा ‘वित्तीय क्रियाकलापमा पारदर्शिता, सम्पत्ती...

