अब भारतमै बन्ने भयो विमान, अडानी ग्रुपले गर्यो ब्राजिलको कम्पनीसँग सम्झौता
काठमाण्डौ । अडानी ग्रुपको कम्पनी अडानी एयरोस्पेस एण्ड डिफेन्सले भारतमा कमर्शियल विमान निर्माण गर्न ब्राजीलको विमान निर्माता कम्पनी एम्ब्रेयरसँग ठूलो सम्झौता गरेको छ। यो सम्झौता भारत सरकारको ‘मेक इन इण्डिया’ कार्यक्रम अन्तर्गत गरिएको हो र यसले देशमा विमान निर्माणको पूर्ण इकोसिस्टम विकासमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।सम्झौतापत्र नागरिक उड्डयन मन्त्री राम मोहन...

