अमच्याम नेपालद्वारा डायस्पोरा संवाद आयोजना, अमेरिका–नेपाल लगानी सहकार्यलाई थप सुदृढ बनाउने लक्ष्य
काठमाण्डौ । अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल(अमच्याम नेपाल) ले Staggered Private Equity सँगको सहकार्यमा अमेरिकाको चार्लोटमा केन्द्रित डायस्पोरा संवाद आयोजना गरेको छ। उक्त कार्यक्रममा बैंकिङ, निजी इक्विटी, उद्यमशीलता तथा रियल इस्टेट क्षेत्रका नेपाली मूलका पेशेवर तथा उद्यमीहरूको सहभागिता रहेको थियो । जसले अमेरिका–नेपाल लगानी सहकार्यलाई थप सुदृढ बनाउने लक्ष्य राखेको थियो।अमेरिकाको...

