सेयरबजारमा सामान्य गिरावट, जानकार भन्छन्, ‘मार्केट अझै करेक्सन फेजमै छ’
काठमाण्डौ । सेयरबजारमा आजपनि गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.२० प्रतिशत अर्थात् ५.७३ अंकले घटेर २ हजार ७३८.७२ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०१ प्रतिशतले घटेर ४६४.४३ विन्दुमा झरेको छ।आज नेप्सेमा सूचीकृत ३४६ वटा स्क्रिप्टका १ करोड ९ लाख ७७ हजार ७८३ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब...

