कालिका लघुवित्तको सीईओमा पाण्डे नियुक्त
काठमाण्डौ। पोखरामा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा फणिन्द्र पाण्डे नियुक्त भएका छन् । सञ्चालक समितिको यही माघ १५ गते वसेको २६६ औँ बैठकको निर्णयानुसार पाण्डे वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका हुन् ।उनी २०८२ माघ १८ गते देखि लागू हुने गरी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतको...

