शनिबार, बैशाख १९,२०८३ 01:44:48
Bizshala
  • शनिबार, बैशाख १९,२०८३ 01:44:48
टप दुई विकास बैंकलाई दाँजेर हेर्दा : अधिकांश सूचकमा गरिमाको दबदबा, मुक्तिनाथ कुन पक्षमा सबल ?
BANKING

टप दुई विकास बैंकलाई दाँजेर हेर्दा : अधिकांश सूचकमा गरिमाको दबदबा, मुक्तिनाथ कुन पक्षमा सबल ?

काठमाण्डौ । विकास बैंकहरुमध्ये मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंक वित्तीय सूचकका आधारमा बलियो मानिन्छन् ।  दुबै बैंकको बलियो पूँजीसँगै नाफा, कर्जा लगानी, आम्दानी, जगेडा कोष लगायतका विभिन्न सूचक अब्बल देखिन्छन् ।  आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमासिक वित्तीय विवरणको आधारमा यी दुई बैंकको वित्तीय सूचकलाई आधार मानेर गरिएको तुलनात्मक अध्ययनमा दुबैको अवस्था राम्रो...

गरिमा विकास बैंकका ग्राहकहरुले ओम हस्पिटल र कान्तिपुर डेन्टलमा विशेष छुट पाउने
CORPORATE

गरिमा विकास बैंकका ग्राहकहरुले ओम हस्पिटल र कान्तिपुर डेन्टलमा विशेष छुट पाउने

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुलाई ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र कान्तिपुर डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टरको विभिन्न उपचार सेवामा आकर्षक छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । सम्झौता पश्चात गरिमा विकास बैंकका ग्राहकहरुले ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको उपचार सेवा अन्तर्गत सिटि स्क्यान, एक्सरे लगायत अन्य स्वास्थ्य सेवामा १०...

दोश्रोपटक गरिमासँगै दौडियो काठमाण्डौ(फोटो फिचर)
BANKING

दोश्रोपटक गरिमासँगै दौडियो काठमाण्डौ(फोटो फिचर)

काठमाण्डौ । मंसिर महिनाको चिसो ठिहीले त्यत्तिकै पनि मानिसलाई अल्छी बनाइदिन्छ । चिसोलाई कारण देखाएर बिहान सबेरै हतपत उठ्नेहरुको संख्या यो सिजनमा तुलनात्मक रुपमा घट्ने गर्छ । तर जाँगरिलाहरुका लागि यो मान्यताले काम गर्दैन । तिनै जाँगरिलाहरु काठमाण्डौबासी मंसिरको चिसोका कारण ओछ्यानबाट नउठ्दै शनिवार बिहान घोडाको गतिमा दौडिए । किशोरकिशोरीदेखि निधारमा बुढ्यौलीका रेखाहरु...

राष्ट्रिय स्तरका विकास बैंकहरुको ८ महिनाको नाफा: गरिमा फ्रस्ट, लुम्बिनी लास्ट
BANKING

राष्ट्रिय स्तरका विकास बैंकहरुको ८ महिनाको नाफा: गरिमा फ्रस्ट, लुम्बिनी लास्ट

काठमाण्डौ । चालु आर्थिक वर्षको ८ महिनामा राष्ट्रिय स्तरका विकास बैंकहरुमध्ये नाफा आर्जनमा गरिमा विकास बैंक अगाडि देखिएको छ ।  फागुन मसान्तसम्मको अवधिमा गरिमा विकास बैंकले ८३ करोड ४० लाख नाफा आर्जन गर्दै आफूलाई नम्बर वान बनाएको हो । 

गरिमा विकास बैंकको २.६६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

गरिमा विकास बैंकको २.६६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको कुल २ लाख ६६ हजार ०४४.५२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

राष्ट्रियस्तरका ८ विकास बैंक: नम्बर वान बन्यो गरिमा, मुक्तिनाथ र साइन पछि-पछि
BANKING

राष्ट्रियस्तरका ८ विकास बैंक: नम्बर वान बन्यो गरिमा, मुक्तिनाथ र साइन पछि-पछि

काठमाण्डौ । राष्ट्रिय स्तरका ८ वटा विकास बैंकमध्ये आर्थिक वर्ष २०८०-८१ का लागि सबैभन्दा राम्रो लाभांश क्षमता कामना सेवा विकास बैंकले बनाएको छ ।  आठवटै विकास बैंकहरुले प्रकाशित गरेका चौथो त्रैमासको वित्तीय विवरणका आधारमा हेर्दा सबैभन्दा राम्रो लाभांश क्षमता कामना सेवाको देखिएको हो । यो बैंकले समीक्षा अवधिका लागि आफ्ना सेयरधनीहरुलाई ११.९१ प्रतिशतसम्म लाभांश वितरण...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.