प्रधानमन्त्री शाहसँग भेट तय नहुँदा भारतीय विदेश सचिव मिश्रीको नेपाल भ्रमण स्थगित
काठमाण्डौं । भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण हालको लागि स्थगित भएको छ। उनले नेपालमा प्रधानमन्त्री वालेन्द्र शाहलाई भेट्नको लागि आगामी वैशाख महिनाको अन्तिममा आउने तालिका तय भएको थियो।भारतीय विदेश मन्त्रालयका स्रोतका अनुसार, प्रधानमन्त्री शाहसँग भेट गर्ने समयको निर्धारण नभएकाले मिश्रीको भ्रमण स्थगित गरिएको हो। प्रधानमन्त्री शाहको प्रतिक्रिया...

