IME remit
  • बुधबार, कार्तिक १२,२०८२ 09:17:46
IME remit
Global IME Bank Limited

काठमाण्डौका यी स्थानमा आज बिजुली काटिने

Hyundai Nepal
काठमाण्डौका यी स्थानमा आज बिजुली काटिने
Shivam Cement

काठमाण्डौ । आज राजधानीका विभिन्न स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले काठमाण्डौका विभिन्न स्थानमा आज बिहान साढे १० बजेदेखि मध्याह्न १२ बजेसम्म बिजुली कटौती गर्ने भएको हो ।

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

प्राधिकरणले एक सूचना जारी गर्दै बलम्बु सबस्टेशनअन्तर्गत थानकोट फिडरअन्तर्गत पर्ने नैकाप, बलम्बु, चुनदेवी, खहरे, दशचोकलगायत क्षेत्रमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणले प्राविधिक जडान कार्यका लागि यी क्षेत्रहरुमा विद्युत काटिने उल्लेख गरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

प्राधिकरणले सो फिडरअन्तर्गत उक्त स्थानलगायत सम्पूर्ण क्षेत्रका ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ । तोकिएको कार्य निर्धारित समयअगावै सम्पन्न भएमा तोकिएको अवधिभन्दा पहिल्यै बिजुली प्रवाह हुने सूचनामा उल्लेख छ ।

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.