काठमाण्डौ । सूर्योदय वोमी लघुवित्तले नगद लाभांश परिमार्जन गरेको छ । पुस ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवका लागि प्रस्तावित लाभांश परिमार्जन गरेको हो ।
बैठकले यसअघि प्रस्तावित १ प्रतिशत नगद लाभांशलाई घटाएर ०.९६२३५०५ प्रतिशत कायम गरेको छ ।
यससँगै सेयरधनीहरुले पाउने कुल लाभांश ६.९६२३५०५ कायम भएको छ ।
संस्थाको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई आर्थिक वर्ष २०८०÷८१ सम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ६ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश(कर प्रयोजन समेत) गरी कुल ७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .png) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                