आईतवार, बैशाख १४,२०८२ 12:42:34
IME remit
  • आईतवार, बैशाख १४,२०८२ 12:42:34
IME remit
Global IME Bank Limited

भगवति हाईड्रोपावरको बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा

Hyundai Nepal
भगवति हाईड्रोपावरको बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा
Nabil Bank Limited

काठमाण्डौ । भगवति हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आव २०८०/८१ का लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ ।  

कम्पनीले एक सूचना जारी गर्दै गत असोज १६ गते सम्पन्न २४ औं वार्षिक साधारणसभाबाट पारित ४ प्रतिशत बोनस सेयर पुस २ गतेदेखि सेयरधनीको डिम्याट खातामा जम्मा गरेको जनाएको छ ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

कम्पनीले उक्त बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) र सीडीएस एण्ड क्लियरीङमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भएको जनाएको छ ।  

Muktinath Bikas Bank Limited

कम्पनीले बुक क्लोजको मितिसम्म कायम भएको सेयरधनीहरुको डिम्याट खातामा उक्त बोनस सेयर जम्मा गरेको जनाएको छ । भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीको हकमा भने अभौतिकीकरण गराएपश्चात क्रमशः जम्मा गरिने कम्पनीले जानकारी दिएको छ । 

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.