आईतवार, असार १,२०८२ 10:35:34
  • आईतवार, असार १,२०८२ 10:35:34
Global IME Bank Limited

५ महिनामा ५८.३१ अर्बले बढ्यो सार्वजनिक ऋणको आकार

Hyundai Nepal
५ महिनामा ५८.३१ अर्बले बढ्यो सार्वजनिक ऋणको आकार
Nabil Bank Limited

काठमाण्डौ । मंसिर मसान्तसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार चालु आवको ५ महिनामा सरकारी ऋणको आकार ५८ अर्ब ३१ करोड रुपैयाँले वृद्धि भएको छ ।  

गत असार मसान्तसम्म मुलुकको सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड थियो । यसमा आन्तरिक ऋण हिस्सा ११ खर्ब ८० अर्ब र वाह्य ऋण हिस्सा १२ खर्ब ५० अर्ब थियो । यस्तै गत भदौमा तिर्न बाँकी सार्वजनिक ऋण २५ खर्ब २८ अर्ब ६२ करोड रुपैयाँ रहेको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मंसिरसम्म तिर्न बाँकी सरकारी ऋणमा आन्तरिक १२ खर्ब १७ अर्ब ६६ करोड र बाह्य १२ खर्ब ७४ अर्ब ७४ करोड रुपैयाँ रहेको छ । तिर्न बाँकी ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४३.६९ प्रतिशत हुन आउने कार्यालयले जनाएकोृ छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.