सोमबार, असार २,२०८२ 07:41:04
  • सोमबार, असार २,२०८२ 07:41:04
Global IME Bank Limited

बाइडेनद्वारा जापानको निप्पोन स्टिललाई अमेरिकी कम्पनी खरिद गर्न रोक

Hyundai Nepal
बाइडेनद्वारा जापानको निप्पोन स्टिललाई अमेरिकी कम्पनी खरिद गर्न रोक
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी राष्ट्रपति जो बाइडेनले जापानिज कम्पनी निप्पोन स्टिललाई अमेरिकी कम्पनीलाई खरिद गर्न रोक लगाएका छन् । बाइडेनले अमेरिकी राष्ट्रिय सुरक्षालाई मध्यनजर गर्दै निप्पोन स्टिललाई अमेरिकी कम्पनी युएस स्टिललाई खरिद गर्न रोक लगाएका हुन् ।

बाइडेनले अमेरिकी स्टिल उद्योग र आपूर्ति श्रृंखलालाई बलियो बनाउन अमेरिकी स्वामित्व हुनुपर्ने भएकाले यस्तो कदम चाल्नु परेको बताएका छन् । अमेरिकी स्टिल उद्योग कामदार संघको चर्का दबाबका कारण बाइडेनले जापानको कम्पनीको खरिदमा हस्तक्षेप गर्नु परेको बताइएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

जापान सरकारले भने बाइडेनको यो कदमलाई बुझ्न नसकिने खालको बताएको छ । उता निप्पोन स्टिल र युएस स्टिलले भने राजनीतिक फाइदाका लागि यस्तो गरिएको आरोप लगाएका छन् ।  

यी दुवै कम्पनीले खरिद सम्झौता नभए कानूनी अधिकार रक्षाका लागि सरकारमाथि मुद्दा हाल्ने बताएका थिए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.