आईतवार, असार १,२०८२ 09:03:54
  • आईतवार, असार १,२०८२ 09:03:54
Global IME Bank Limited

अमेरिकी सेयर बजारले बनायो नयाँ रेकर्ड, टेक कम्पनीहरुको सेयरमूल्यमा उछाल

Hyundai Nepal
अमेरिकी सेयर बजारले बनायो नयाँ रेकर्ड, टेक कम्पनीहरुको सेयरमूल्यमा उछाल
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी सेयर बजार मापक इनडेक्स,‘एस एण्ड पी ५०० हालसम्मकै उच्च विन्दुमा पुगेको छ । टेक कम्पनीहरु ओर्याकल र एनभिडिया जस्ता कम्पनीको सेयरमूल्यमा उछाल आएसँगै एस एण्ड पी ५०० ले नयाँ उचाई चुमेको हो ।  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेसँगै एआई क्षेत्रको विकासले तीव्रता पाउने अपेक्षासँगै लगानीकर्ताले टेक कम्पनीमा लगानी बढाएका छन् । जसको प्रभाव टेक कम्पनीहरुको सेयरमूल्यमा देखिएको छ ।  

 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बुधबारको इन्ट्रा डे कारोबारमा एस एण्ड पी५०० ०.६१ प्रतिशतले बढ्दै ६ हजार १००.८१ विन्दुमा पुगेको थियो । जुन हालसम्मकै उच्च हो । यो कारोबार दिन एस एण्ड पी५०० ६ हजार ८६.३७ विन्दुमा बन्द यो । जुन हालसम्मकै उच्च भन्दा केही अंक कम हो ।  

बुधबार नेटफिलिक्सको सेयरमूल्य ९.७ प्रतिशतले बढ्यो । यस्तै ओर्याकलको मूल्य ६ प्रतिशत र एनभिडियाको मूल्य ४ प्रतिशतले बढ्यो ।

यस्तै यो दिन नास्डक कम्पोजिट पनि १.२८ प्रतिशतले बढेर २० हजार ००९.३४ विन्दुमा पुग्यो । डाउ जोन्स पनि ०.३ प्रतिशत अर्थात १३०.९२ अंकले बढेर ४४ हजार १५६.७३ विन्दुको उचाईमा पुग्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.