सोमबार, असार २,२०८२ 07:33:09
  • सोमबार, असार २,२०८२ 07:33:09
Global IME Bank Limited

महाकुम्भ पुगेर फर्किदै गरेका ५ नेपालीको मृत्यु

Hyundai Nepal
महाकुम्भ पुगेर फर्किदै गरेका ५ नेपालीको मृत्यु
Nabil Bank Limited

काठमाण्डौ । भारतको  प्रयागराजमा चलिरहेको महाकुम्भ मेलामा सहभागी भएर फर्किदै गरेका ५ नेपालीको सवारी दुर्घटनामा मृत्यु भएको छ ।  

बिहार राज्यको मुजफ्फपुरमा भएको सवारी दुर्घटनामा ५ नेपालीको मृत्यु भएको हो । मृतक सबैजना प्रयागराजमा चलिरहेको महाकुम्भ मेलामा सहभागी भएर नेपाल फर्किदै गरेका जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

दुर्घटनामा अर्चना ठाकुर, कन्तारनी देवी, बालकृष्ण झा र इन्दु देवीको मृत्यु भएको छ । अर्का चालक नेपाली नै भएपनि नाम खुलेको छैन । दुर्घटनामा मनोहर ठाकुर, कामिनी झा , सृष्टि ठाकुर र जगतारण देवी घाइते भएका  बताइएको छ । 

मृतक र घाइतेहरु महोत्तरीको हर्दिया र धनुषाको जनकपुर क्षेत्रका स्थायीबासी हुन् ।

बीआर ३२ पीए ४६६१ नम्बरको भारतीय गाडी तीव्र गतिका कारण दुर्घटना भएको हो । घाइतेहरुको स्थानीय श्रीकृष्ण मेडिकल हलमा उपचार भइरहेको बताइएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.