मंगलवार, जेष्ठ ५,२०८३ 03:54:20
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 03:54:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अर्थमन्त्री र मेयरलाई भेटघाटमा अस्पतालको पूर्ण बन्देज, स्वास्थ्य अवस्था बिग्रिएको हो ?

Laxmi Sunrise Bank Limited
अर्थमन्त्री र मेयरलाई भेटघाटमा अस्पतालको पूर्ण बन्देज, स्वास्थ्य अवस्था बिग्रिएको हो ?
Shivam Cement

काठमाण्डौ । किर्तिपुर अस्पतालले शनिवार पोखरामा एक कार्यक्रम समुद्घाटनको क्रममा हाइडोजन ग्यास भरिएको बेलुनमा आगो फैलिएर घाइते भएका अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपािलकाका मेयर धनराज आचार्यलाई भेटघाटमा रोक लगाएको छ।

Bizshala
New Office
CG Motors

अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीले एक विज्ञप्ति जारी गर्दै घाइते भई सघन उपचार कक्षमा उपचाररत अर्थमन्त्री पौडेल र मेयर धनराज आचार्यसँग भेटघाट हाललाई बन्द गरिएको प्रष्ट पारेका छन् । हाललाई अवस्था सामान्य भएता पनि संक्रमण हुने भएको भेटघाट अर्को सूचना नआएसम्म पूर्ण रुपमा बन्द गरिएको छ । विज्ञप्तिमा भनिएको छ ।  

अस्पतालका अनुसार रातभर दुवै नेताको अवस्था थप बिग्रिएको छैन अर्थात सामान्य छ । 

Garima Development Bank
Shivam Cement
IME remit

उनीहरुलाई भेट्न भन्दै नेता तथा कार्यकर्ताहरुको बाक्लो भीड हुन थालेपछि सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गरी अस्पतालले भेटघाटलाई पूर्ण बन्देज लगाएको हो ।  

अस्पतालका अनुसार पोखरा घटनाका कारण पौडेल र  आचार्यको शरीरको करिब ६ प्रतिशत भाग जलेको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.