सोमबार, असार २,२०८२ 09:39:56
  • सोमबार, असार २,२०८२ 09:39:56
Global IME Bank Limited

सुपरमाई हाईड्रोपावरको अध्यक्षमा थापा नियुक्त

Hyundai Nepal
सुपरमाई हाईड्रोपावरको अध्यक्षमा थापा नियुक्त
Nabil Bank Limited

काठमाण्डौ । सुपरमाई हाईड्रोपावर लिमिटेडको अध्यक्षमा बुद्धि बहादुर थापा नियुक्त भएका छन् । कम्पनीको फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक थापालाई अध्यक्षमा सर्वसम्मत रुपमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसका साथै उक्त बैठकले रिक्त रहेको सञ्चालक पदमा दिपेन्द्र महतोलाई नियुक्त गर्ने निर्णय गरेको छ । महतो एस.एस विनायक इन्भेष्टमेन्ट प्रालिको प्रतिनिधिको रुपमा सञ्चालक नियुक्त भएका हुन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.